३१ वैशाख २०८१ सोमबार
image/svg+xml

सरकारले भारतीय ट्रकमाथि तत्काल निगरानी राख्नुपर्छः सांसद पन्त

सत्तारुढ नेकपा (एमाले) का सांसद रघुजी पन्तले नेपालमा भारतीय मालबाहक ट्रकमाथि तत्काल निगरानी राख्न सरकारसँग माग गरेका छन्।

गृहमन्त्रीलाई रघुजीको सुझाव,‘व्यक्तिगत हतियार राख्न नपर्ने वातावरण सिर्जना गर्नुस्’

नेकपा एमालेका सांसद रघुजी पन्तले व्यक्तिगत सुरक्षाका लागि हतियार राख्नै पर्ने अवस्थाको अन्त्य गर्न गृहमन्त्री रवि लामिछानेलाई सुझाव दिएका छन्।

माओवादीलाई रघुजी पन्तको प्रश्न: तपाईहरुको शरीरमा रगत बगेको छ कि पानी ?

नेकपा (एमाले) का सांसद रघुजी पन्तले छिमेकी देश भारतको एक सञ्चारमाध्यममा प्रकाशित लेखले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भारतको उपयुक्त पात्रको रुपमा उल्लेख गरिएको भन्दै सरकारसँग जवाफ माग गरेका छन्।

संसदमा कविता: 'खल्तीमा तलब हालेर हिँड्यो बजार, चामलको बोराले नाघ्यो ३ हजार'

शुक्रवार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै सांसद पन्तले कवितात्मक शैलीमार्फत सरकारलाई प्रश्न गरेका हुन्।

संसदमा प्रमुख प्रतिपक्षको आवाज दबाउन सत्तापक्षले विरोध गर्‍योः सांसद पन्त

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद रघुजी पन्तले प्रमुख प्रतिपक्षको आवाज दबाउन सत्ता पक्षले नै संसदमा विरोध गरेको बताएका छन्।

एमाले सरकार बनाउन हत्तारिँदैन, मौका आए छोड्दैनः रघुजी पन्त

नेकपा एमालेका सांसद रघुजी पन्तले एमाले सरकार बनाउन नहतारिने तर मौका आए नछोड्ने बताएका छन्।

‘बार्गेनिङ पावर’ बढाउन समाजवादी मोर्चा बनाउन लागेको रघुजी पन्तको टिप्पणी

प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)का सांसद रघुजी पन्तले सत्ताभित्र ‘बार्गेनिङ पावर’ बढाउनका लागि मात्र मोर्चा बनाउन लागिएको टिप्पणी गरेका छन्।

भारत सरकारलाई कूटनीतिक नोट पठाउन माग

प्रतिनिधिसभाको बैठकमा एमालेका सांसद रघुजी पन्तले भारतका लागि नेपाली राजदूत शंकर शर्माले धर्मनिरपेक्षता र भारतसँगको कूटनीतिक सम्बन्धबारे हालै दिएको अभिव्यक्तिप्रति असहमती जनाए।

प्रधानन्यायाधीशलाई संवैधानिक परिषदमा राख्ने कुरा उचित छैन्: सांसद पन्त

तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले परिषद्मा रहेर क्याबिनेटको समेत भाग खोजेकोतर्फ संकेत गर्दै उनले प्रधानन्यायाधीशलाई संवैधानिक परिषद् राख्न उचित नहुने तर्क गरेका हुन्।

प्रतिनिधिसभामा प्रधानमन्त्री हराएको सूचना !

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद रघुजी पन्तले प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल हराएको उल्लेख गर्दै व्यङ्ग्यात्मक सूचना जारी गरेका छन्।

दूरसञ्चार ऐन २०५३ संशोधन मस्यौदाबारे सञ्चार मन्त्रीबाट स्पष्ट जवाफ आएनः सांसद पन्त

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद रघुजी पन्तले दूरसंञ्चार ऐन २०५३ संशोधनका लागि बनेको मस्यौदाबारे सञ्चार मन्त्रीले स्पष्ट जवाफ नआएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्