सुनचाँदीको विलासिता कर घटाउन अर्थमन्त्री सकारात्मक
सरकारले सुनचाँदीको कारोबारमा लगाउने भनिएको २ प्रतिशत विलासिता कर घटाउन सरकार लचक देखिएको छ।
सरकारले सुनचाँदीको कारोबारमा लगाउने भनिएको २ प्रतिशत विलासिता कर घटाउन सरकार लचक देखिएको छ।
आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यमा सुनचाँदीका वस्तुमा २ प्रतिशत विलासिता कर लगाउने विषयमा गरेको घोषणामा सुनचाँदी व्यवसायीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
नेपाल सुनचाँदी व्यववसायी महासंघले सुनचाँदीका वस्तुमा २ प्रतिशत विलासिता कर तत्काल फिर्ता गर्न सरकारसँग माग गरेको छ।