१३ आश्विन २०८१ आइतबार
image/svg+xml

पिपिए भएका आयोजनाको म्याद थप्न इप्पानको माग

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) भएर पनि वित्तीय व्यवस्थापन गर्न असमर्थ जलविद्युत् आयोजनाका लागि विशेष व्यवस्था गरेर एक वर्ष म्याद थप गर्न माग गरेका छन्।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको सस्था(इप्पान)को नयाँ नेतृत्वमा कार्की

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) नेपालको निर्वाचन समितिले उजुरीको आधारमा उम्मेदवारी रद्द गरेसँगै इप्पानको अध्यक्षसहित पदाधिकारी पदका उम्मेदवार निर्विरोध चयन भएका छन्। निर्वाचन समितिले अध्यक्षका प्रतिस्पर्धी किरण मल्ल लगायतको पदाधिकारीको उम्मेदवारी रद्द भएसँगै इप्पानको नयाँ अध्यक्षमा गणेश कार्की निर्विरोध चयन भएका हुन।

इप्पानको अध्यक्षमा कार्की र मल्लको प्रतिस्पर्धा

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को नयाँ कार्यसमितिका लागि अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र महासचिवमा २/२ जनासहित ३८ जनाको उम्मेदवारी परेको छ।

४० वर्षपछि पनि बनेन अर्काे जलाशययुक्त आयोजना

४० वर्षअघि अर्थात् २०३९ सालमा ६० मेगावाटको जलाशययुक्त कुलेखानी १ जलविद्युत् आयोजना बन्यो।

चेपे ए जलविद्युत् आयोजनामा तोडफोड

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) नेपालले चेपे ए जलविद्युत् आयोजना (७ मेगावाट) को साइट अफिस एवम् पावर हाउसमा शनिबार एक समूह प्रवेश गरी कार्यालयका समान र सवारी साधन तोडफोड गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

जलविद्युत् आयोजनाको सेयर लकिङ व्यवस्था तत्कालै लागू नहुने

इप्पानका कार्यवाहक अध्यक्ष गणेश कार्कीले गत भदौ १६ गते ऊर्जा मन्त्रिस्तरीय निर्णय गर्दै सो कार्यान्वयन नगर्ने निर्णय भएको बताए।

निकुञ्जमा पर्ने आयोजनाको इआईए लिन अनुरोध

वातावरणीय अध्ययन गर्न स्वीकृति लिनुपर्ने व्यवस्था झन्झटिलो भएकाले सर्वेक्षण तथा वातावरण अध्ययन स्वीकृति एकैपटक दिने व्यवस्था गरिदिन अनुरोध गरेको छ।

हाइड्रो एक्स्पोमा जलविद्युत् सम्बन्धी नीतिगत छलफल हुँदै

संघीय राजधानी काठमाडौंमा जलविद्युत् क्षेत्रको प्रवर्द्धनका लागि शनिबारदेखि हिमालयन हाइड्रो एक्स्पो हुँदै छ।

इप्पानको आरोप: ऊर्जा विकासमा सरकार नै बाधक

सरकारले संगठित रूपमै जलविद्युत् प्रवर्द्धक कम्पनीमाथि एकपछि अर्काे गर्दै नियन्त्रण गर्न खोजिरहेको उनले आरोप लगाए।

इप्पानको आग्रह : दोहोरो करको भार नपारियोस्

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) प्रदेश कमिटीले प्रदेश सरकारहरूलाई आगामी आर्थिक वर्ष ०७८/७९ को नीति तथा कार्यक्रम र बजेट ऊर्जासम्बन्धी आयोजनालाई दोहोरो कर भार नपर्ने गरी तर्जुमा गर्न अनुरोध गरेको छ।

नेपाल ऊर्जा ज्योती सम्मान’ स्वर्गीय आचार्यलाई

निजी क्षेत्रका जलविद्युत् प्रवद्र्धकहरुको संस्था स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले पूर्वजलस्रोत मन्त्री शैलजा आचार्यलाई मरणोप्रान्त नेपाल ऊर्जा ज्योती सम्मान’ प्रदान गर्ने भएको छ।

अरुण ३ मा बम बिस्फोटको निन्दा

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले भारतीय लगानीमा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनामा भएको बम बिस्फोटको भत्सना गरेको छ। इप्पानले सोमबार विज्ञप्तिमार्फत उक्त आयोजनामा भएको बम बिस्फोट घोर भत्सना गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्