५ जेष्ठ २०८१ शनिबार
image/svg+xml

परम्परा जोगाउन पञ्चेबाजा बजाउँदै महिला

सुरुसुरुमा सास तान्न र स्वरलाई मोड्न निकै अप्ठ्यारो हुने गरेकामा हिजोआज भने बानी परेपछि सजिलैसँग नरसिङ्गा फुक्न सक्ने उनको भनाइ छ। ‘यो उमेरमा पनि मलाई कुनै रोगले छोएको छैन। म शारीरिक रूपमा पूर्ण रूपले स्वस्थ छु’, उनले भनिन्, ‘नरसिङ्गा अरू बाजा बजाए जस्तो होइन। यसलाई सासले बजाउनुपर्छ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्