१० मंसिर २०८१ सोमबार
image/svg+xml

कांग्रेसमा पारदर्शी छलफल गर्न महामन्त्रीद्वयको प्रस्ताव

कांग्रेस सभापति एवं तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको अडानका कारण गठबन्धन टुटेको र पार्टी प्रतिपक्षमा पुगेको अभिव्यक्ति महामन्त्रीद्वय थापा र शर्माले सार्वजनिक रूपमा दिँदै आएका छन्।

युवाहरुले समस्याको समाधान खोज्नुपर्छ, गुनासो गरेर मात्र हुँदैन: महामन्त्री थापा

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले युवाहरुले गुनासो गर्ने नभई समस्याको समाधान खोज्नुपर्ने बताएका छन्।

पूर्व प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग आगामी संसदमा छलफल हुन्छः महामन्त्री थापा

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्व प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराविरुद्धको महाअभियोग आगामी संसदमा छलफल हुनेमा विश्वस्त रहेको बताएका छन्।

देउवाका निम्ति चुनौतीको समय

मुलुकको जेठो दल नेपाली कांग्रेसमा बुधबार सम्पन्न संसदीय दलको नेता चयन प्रक्रियाले आन्तरिक लोकतन्त्रलाई सुदृढ तुल्याएको छ।

काँग्रेस संसदीय दलका नेता, ‘पाका’ की ‘युवा’?

प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ जितेर आएका काँग्रेसका ८९ जना सांसद यस मतदानमा सहभागी हुनेछन्। उनीहरु पाका र युवा दुवै पुस्ताका छन्।

संसदीय दलको नेतामा शेखर कोइरालाले गरे गगनलाई प्रस्ताव

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संसदीय दलको नेतामा गगनकुमार थापालाई प्रस्ताव गर्ने भएका छन्।

नीति निर्माणमा दलहरु विभाजित बन्नु हुँदैनः महामन्त्री थापा

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले ऐन, नियम बनाउने क्रममा दलहरु विभाजित बन्नु नहुने बताएका छन्।

वृद्धभत्ता ५० वर्षमै दिने प्रतिस्पर्धा हुन बेर छैनः गगन थापा

बिहीबार आर्थिक पत्रकार समाज (सेजन) को २६ औं वार्षिकोत्सवमा बोल्दै उनले दिगो आर्थिक विकासको लागि आर्थिक एजेण्डामा निजी क्षेत्रसँग सरकारको नाता नदीको दुई किनारा जस्तो भएको बताएका हुन्।

म संसदीय दलको निर्वाचनमा केन्द्रित छु: गगन थापा

नेपाली काँग्रेसमा महामन्त्री गगनकुमार थापाले आफू पार्टी संसदीय दलको निर्वाचनमा केन्द्रित रहेको बताएका छन्।

देश हाँक्ने नयाँ चालक कांग्रेसले मात्रै दिनसक्छः गगन थापा

नेपाली काँग्रेसका महामन्त्री तथा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य गगनकुमार थापाले संसदीय दलको निर्वाचनको तयारी थाल्ने बताएका छन्।

सांसद चुनिएको भोलिपल्टै संसदीय दलको निर्वाचनको तयारी थाल्छुः गगन थापा

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले मतदान गरेका छन्। महामन्त्री थापाले आज काठमाडौं महानगरपालिका–३० स्थित मैतीदेवी मन्दिर मतदान केन्द्रबाट मतदान गरेका हुन्।

कांग्रेसका महामन्त्री थापाले गरे मतदान

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मतदान गरेका छन्। थापाले आज काठमाडौं महानगरपालिका–३० स्थित मैतीदेवी मन्दिर मतदान केन्द्रबाट मतदान गरेका हुन्।

कपनस्थित खहरे खोलाको समस्या दुई वर्षभित्र समाधान हुन्छः महामन्त्री थापा

‘खहरे खोला निर्माण गर्ने प्रक्रिया अगाडि बढाइसकिएको छ, अबको दुई वर्षभित्र काम पूरा हुन्छ’, उनले भने।

प्रधानमन्त्री बन्नका लागि मैले चुनाव जित्नैपर्छः गगन थापा

बुधबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ मा घरदैलो कार्यक्रममा सहभागी बनेका महामन्त्री थापाले आसन्न निर्वाचन जितेर पार्टीबाट संसदीय दलको नेताका लागि भिड्ने बताका हुन्।

मलाई निर्वाचित गरेर पठाउनुस् तपाईँहरुलाई १० वर्षमा सुध्रेको राजनीति दिन्छु: गगन थापा

पार्टीको काभ्रे–काठमाडौं सम्पर्क समन्वय समितिले मंगलबार आफ्नै निर्वाचन क्षेत्र काठमाडौं–४ मा आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै उनले आफूले निर्वाचन जितेर गए काँग्रेसमा मात्रै संसदीय दलको निर्वाचन हुने र मतदाताले चाहे अनुसारको नेतृत्व परिवर्तन हुने पटकपटक दोहोर्‍याए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्