११ मंसिर २०८१ मंगलबार
image/svg+xml

यो संसद रहुन्जेलसम्म सरकार कायम रहन्छ, अर्को बनाउने कोशिस हुँदैन: योगेश भट्टराई

नेकपा(एमाले)का सांसद योगेशकुमार भट्टराईले वर्तमान संसद रहुन्जेलसम्म सरकार कायम रहने बताएका छन्।

सलोन र करिश्माले गराए प्रेग्नेन्सी फोटोसुट

उनीहरूले सामाजिक सञ्जालमा 'प्रेग्नेन्सी' फोटोसुटको तस्बिर सार्वजनिक गरेका छन्। जिन्स पहिरनमा उनीहरूले फोटोसुट गराएका हुन्। दुवैलाई निकै खुशी मुद्रामा देख्न सकिन्छ।

ओस्कार अवार्डमा पुगेका जोन सीनाको तस्बिर चार्चामा

सोहि अवार्डमा पुगेका हलिउड अभिनेता तथा रेस्लर जोन सिनाको तस्बिर अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ।

अभिनेता एकै किसिमको भूमिकामा सीमित हुनु हुँदैन : आचार्य

गत वर्ष प्रदर्शन भएको नेपाली चलचित्र ‘महापुरुष’ मार्फत अभिनेता हरिवंश आचार्य नेपाल सरकारका तर्फबाट अभिनेतालाई प्रदान गरिने राष्ट्रिय चलचित्र पुरस्कार विजेता बनेका छन्।

श्रीमान् र श्रीमती बिचको विवादले सुदूरपश्चिम सरकार सङ्कटमा

नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरी र अध्यक्ष रन्जिता चौधरी बिचको विवादले सुदूरपश्चिम प्रदेश सरकार सङ्कटमा परेको छ।

फिल्म ‘पुजार सार्की’ मा प्रदीपको लुक्स

अभिनेता प्रदीप खड्काको जन्मदिनको अवसरमा फिल्म ‘पुजार सार्की’ले उनको ‘क्यारेक्टर लुक्स’ सार्वजनिक गरेको छ।

विकटकी नेता

सुलोचना मोक्तान (३०) राक्सिराङ गापा–५, चैनपुर (मकवानपुर) स्थित लेकाली महिला साकोसकी व्यवस्थापक हुन्।

एकपछि अर्को फिल्ममा दोहोरिँदै दयाहाङ र मिरुना जोडी

अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको जोडी एकपछि अर्को चलचित्रमा देखिन थालेको छ।

सुखानीका सहिद सम्झँदै झलनाथ खनाल

झापा विद्रोहका क्रममा सक्रिय राजनीति गर्नेमा झलनाथ खनाल पनि एक हुन्। उनै खनालले सुखानीका सहिदको सम्झना गरेका छन्।

भरतपुर भ्रमण वर्ष : आर्थिक विकासका विषयमा राजनीतिक सहमति

एउटै मञ्चमा बसेर नेताहरूले राजनीतिलाई परै राखेर आर्थिक उन्नयनका मुद्दालाई केन्द्रमा राखेर सम्बोधन गर्नु महोत्सवको महत्वपूर्ण पाटो बन्यो।

दयाहाङमाथि चौधरीको ठट्टा: मेराे एक वर्षकाे कमाइ तपाईंकाे एउटै फिल्ममा हुन्छ जस्तो छ !

नेपाली कथानक चलचित्र ‘डिग्री माइला’को टिजरप्रति अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन्।

राजेन्द्र महतोले छाडे लोसपा, ‘राष्ट्रिय मुक्ति क्रान्ति’ को घोषणा

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी परित्यागको घोषणा गरेका छन्।

पानी बाराबारको अवस्थामा पुगेको पल र पूजाको सम्बन्ध सुध्रिएको हो ?

पूजाले मध्यरात ठिक १२:०० बजे स्टाटस पोस्ट गर्दै पललाई जन्मदिनको शुभकामना दिएकी हुन्। कुनै पल पलसित आफू रिसाए पनि अहिले मित्रता झनै मजबुत भएको उनले बताएकी छन्।

विश्वविद्यालय उपकुलपति नियुक्ति प्रक्रिया निष्पक्ष र स्वतन्त्र भएन: योगेश भट्टराई

नेकपा एमालेका योगेशकुमार भट्टराईले त्रिभूवन विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया निष्पक्ष र स्वतन्त्र नरहेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्