१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

ईपिजीको प्रतिवेदन बुझ्न नरेन्द्र मोदीले समय दिएनन्ः राजन भट्टराई

नेकपा (एमाले) का नेता तथा विदेश विभाग प्रमुख राजन भट्टराईले एमाले नेतृत्वमा सरकार बनेपछि ईपिजीको प्रतिवेदन कार्यान्वयन गर्नमा जोड दिने बताएका छन्।

सत्ताका लागि काँग्रेसको अपवित्र गठबन्धनः नेता बस्नेत

‘विपीले प्रतिपादन गरेको काँग्रेसको प्रजातन्त्र माओवादीसँगको गठबन्धनले खिल्ली उडाएको छ’ पूर्वमन्त्रीसमेत रहेका बस्नेतको भनाइ थियो ‘जाँड रक्सी र गाँजा सेवन गराएर जनता मार्ने पार्टीसँग काँग्रेस मिल्नुले प्रजातन्त्रको संरक्षण र जनताको भावना सम्बोधन हुन सक्दैन।’

नेताहरूको भोट बैंक बन्यो ‘कोटवाडा विमानस्थल’

कालिकोटको नरहरिनाथमा निर्माणको क्रममा रहेको कोटवाडा विमानस्थलको चर्चा सुरू भएको ३७ वर्षभन्दा बढी भयो।

कांग्रेसको घोषणापत्र यथार्थपरकः नेता वाग्ले

शनिबार पार्टी केन्द्रिय कार्यालयमा आयोजित निर्वाचन घोषणा पत्र सार्वजनिक कार्यक्रममा बोल्दै उनले वास्तविकताप्रति बलियो चेत भएको संकल्प पत्र यथार्थपरक रहेको दाबी गरेका हुन्।

पल शाहले कारागारमै लगाए भाइटीका

शाहका विरुद्ध गत फागुन ११ गते नाबालिगका बुबाले जाहेरी दिएका थिए। शाहविरुद्ध सोही प्रकृतिको जाहेरी नवलपुरमा समेत परेको थियो।

राहुल गान्धीको योजनामा मल्लिकार्जुन खड्गे पार्टी अध्यक्ष बनेको खुलासा

पार्टीलाई २२ वर्षसम्म सोनिया गान्धीले गरेको नेतृत्व सधैं स्मरणीय रहने बताउँदै उनले उनको कार्यकालमा १३ राज्यमा आफ्नो पार्टीको सरकारका तथा पार्टी प्रमुखको हैसियतमा उनले असल काम गरेको दोहोर्‍याउँदै नयाँ अध्यक्ष खड्गेप्रति बधाई ज्ञापन गरे। मुख्यमन्त्रीले पार्टीलाई बलियो बनाउन आफ्नो तर्फबाट काम गर्ने वाचा पनि गरे।

मेरो एकमात्र एजेण्डा देशको विकास र समृद्धिः ओनसरी घर्ती

'सांसदको सबभन्दा ठूलो काम के हो भने जनताको कानून बनाउने काम हो। देशको कानून बनाउने काम हो। धेरै कानूनहरु निर्माण गर्नुपर्ने बाँकी छन्। मैले कसैको पनि हक नछिनिने गरेर यहाँहरु सबैको हक, अधिकारहरु ग्यारेन्टी हुने गरेर आफूले कानून लेख्ने कुरामा सधै अग्रपंक्तिमा रहनेछु।’

निर्वाचन आयोगप्रति रावलको व्यंग्य: शीर्ष नेतालाई अहिले नै विजयी घोषणा गरिदिए कसो होला?

‘कसैलाई मतदान गरौं वा नगरौं भन्न नपाइने भए निर्वाचन आयोगले ‘शीर्ष’ ठानेका नेताहरूलाई अहिले नै ‘विजयी’ घोषणा गरिदिए कसो होला?’

भ्रष्टाचार अन्त्य हुनुपर्ने नागरिकको चाहना पूरा गर्छु: प्रकाशमान

उनले आज बिहान आयोजित चुनावी कार्यक्रममा मुलुक निर्माण आफ्नो पहिलो प्राथमिकतामा रहेको उल्लेख गर्दै भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न कुनै कसर बाँकी नराख्ने बताएका हुन्।

भोटका लागि शीर्ष नेताहरूबीच आरोप–प्रत्यारोप

निर्वाचनको दौडाहामा रहेका प्रमुख दलहरूको शनिबार एकैसाथ ललितपुर र विराटनगरबाट दुई फरक स्वर सुनिए।

प्रधानमन्त्रीसहित गठबन्धनका शीर्षनेताहरु जनकपुरधाम आउँदै

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित पाँचदलीय गठबन्धनका शीर्षनेताहरु आज मधेस प्रदेशको राजधानी जनकपुरधाम आउँदै छन्।

गठबन्धनका शीर्ष नेता भन्छन्ः मंसिर ४ को निर्वाचन अग्रगामी र पश्चगामीबीचको प्रतिस्पर्धा हो

‘बहुमत प्राप्त सरकारको नेतृत्व गरेकाबाटै १७ साल दोहोर्‍याउने प्रपञ्च गरीएपछि त्यसका विरुद्ध यो गठबन्धन बनेको हो। अब ती प्रतिगमनकारीहरुलाई परास्त गर्न हामी सबै एक ढिक्का भएर लाग्नु पर्छ’ ‘हामी एउटै डुङ्गामा छौं जिते सबै जित्ने हो हारे सबै हार्छौं’

लुम्बिनीमा प्रतिनिधिसभाका २६ सिट गठबन्धनले जित्छः गृहमन्त्री खाँण

‘प्रतिगमनका विरुद्ध लड्न गठबन्धन गरेका हौं। देशलाई दुर्घटनाबाट जोगाउन, विकास र समृद्धि ल्याउन गठबन्धनका उम्मेदवारलाई जिताउनुस् तपाईंहरुले नै खोजे जस्तो काम गरेर देखाउँनेछौं’ नेता खाँणले भने।

शीर्ष नेता भन्छन्: गठबन्धनलाई हार्ने छुट छैन

सत्तारुढ पाँचदलीय गठबन्धनका शीर्ष नेताहरुले गठबन्धनलाई हार्ने छुट नभएको बताएका छन्। गठबन्धन दलहरुको गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई शुक्रबार पोखरामा सम्बोधन गर्दै गठबन्धनका शीर्ष नेताहरुले गठबन्धनलाई हार्ने छुट नभएको बताएका हुन्।

स्वास्थ्यले साथ दिएसम्म अभिनय गर्छुः अभिनेता श्रेष्ठ

'मलाई अभिनय गर्न मन लाग्छ। तर स्वास्थ्यले कहिलेकाहीँ साथ दिँदैन। तर पनि म आफ्नो शरीरलाई जर्वजस्ती नै काममा व्यस्त बनाउँछु', अभिनेता श्रेष्ठले भने।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्