गण्डकी राष्ट्रिय सभा चुनाव : मतदान जारी, ५६ सांसदसहित २१८ ले मत हाले
देशभर आगामी फागुन २० गतेदेखि राष्ट्रियसभामा १७ सिट (सदस्य) रिक्त हुँदैछ। रिक्त १८ पदमध्ये कोशी प्रदेशमा खस आर्यतर्फको एउटा पदमा निर्विरोध भएको थियो। बाँकी १७ पदका लागि आज निर्वाचन भइरहेको हो।

