९ आश्विन २०८१ बुधबार
image/svg+xml

सदनमा जनताका पक्षमा दरिलो भूमिका खेल्न प्रधानमन्त्रीको निर्देशन

माओवादी केन्द्र संसदीय दलको कार्यालय सिंहदरबारमा आज बिहान बसेको बैठकमा अध्यक्ष दाहालले पार्टीको नीति एवं सरकारले गरेका राम्रा कामबारे संसद्मा दरिलोरूपमा प्रस्तुत गर्न नर्देशन दिएका हुन्।

संसदमा पूर्व सांसदलाई कानुनी रूपमै वैधानिकता दिन दबाब

संसद्मा पूर्वसांसद मञ्चको भूमिका बढ्दै गएको छ। संघसंस्था खोल्ने नियम प्रयोग गरी खोलिएको पूर्वसांसद मञ्चले नियमावलीमा संसद्को वैधानिक अधिकारको व्यवस्था राख्न दबाब दिइरहेको छ।

सांसद कार्की भन्छिन्, ‘धारा,कुलो र पानी आएन भनेर बारम्बार फोन आउँछ’ (अन्तर्वार्ता)

पहिलो पटक संसदमा प्रवेश पाएका सांसदलाई गएको एक वर्षमा समयसीमाभित्र मन्तव्य राख्न, मुख्य विषयमा ध्यान केन्द्रित गर्न र कानुन निर्माणका विभिन्न चरण र प्रक्रियामा नयाँ अनुभव लिन महत्वपूर्ण अवसर प्राप्त भएको उनको भनाइ छ।

बिग्रेकाे राजनीतिमा भूकम्पकाे धक्का

संसद्मा अमर्यादित भाषा प्रयोग गर्ने, धर्म, जाति र वंशका नाममा राजनीति गर्न चाहनेहरूले एकपटक सहिदको रगतको मूल्य बुझ्नु जरुरी छ।

ढुंगा, गिटी र बालुवा निकासी खोल्ने गरी विधेयक संसद्मा

सरकारले ढुंगा, गिटी र बालुवा निकासी सधैं खोल्न मिल्ने गरी संसद्मा विधेयक दर्ता गरेको छ।

संसद्मा दर्ता भएको विद्युत् विधेयकमा के छ ?

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ‘विद्युत् विधेयक, २०८०’ संसद्मा दर्ता गरेको छ। मन्त्रालयले उक्त विधेयक भदौ २७ गते प्रतिनिधिसभामा दर्ता गराएको हो। तीन वर्षअघि पनि संसद्मा विद्युत् विधेयक दर्ता भएकामा गत वर्ष भदौ ३१ मा राष्ट्रियसभाबाट फिर्ता भएको थियो।

निजी विद्यालयसामु फेरि झुक्यो सरकार

सरकारले २०२८ सालको शिक्षा ऐन विस्थापन गर्न र संघीय संरचनाअनुसारको विद्यालय शिक्षा व्यवस्थापन गर्न विद्यालय शिक्षासम्बन्धी कानुन संशोधन गर्न र एकीकरण गर्न बनेको विधेयक बुधबार संसद्मा दर्ता गरेको छ।

संसद्मा प्रधानमन्त्रीलाई के-के सोधियो प्रश्नहरु (सवाल जवाफसहित)

मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहालसँग सांसद्हरुले प्रश्नोत्तर गरे। प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीलाई १२ सांसदले समसामायिक विषयमा विभिन्न प्रश्न गरे।

सत्तापक्षले संसद्मा दादागिरी देखायो: सचेतक बर्तौला

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सचेतक महेश बर्तौलाले संसद्मा प्रतिपक्षका विषय उठान गर्न नदिनका लागि सत्ता पक्षले संसद्मा दादागिरी देखाएको बताएका छन्।

संसद्मा झारा टार्दै सरकार

जनप्रतिनिधिको सर्वोच्च निकाय व्यवस्थापिका (संसद्) मा सांसदले उठाएका जनसरोकारका विषयलाई कार्यपालिका अर्थात् सरकारले एकएक गरेर सम्बोधन गर्नुपर्ने हो।

सबै राजनीतिक दलबाट असल संसदीय अभ्यासको अपेक्षा गरेको छुः सभामुख

सभामुख देवराज घिमिरेले संसद्मा उपस्थित सबै राजनीतिक दल र सदस्यबाट असल संवैधानिक र संसदीय अभ्यासको अपेक्षा गरेका छन्।

संसद्मा राजसंस्थाको वकालत नगर्न ज्ञानेन्द्र शाहीलाई सांसद दाहालको चेतावनी

नेकपा(माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीलाई संसद्मा राजतन्त्रको वकालत नगर्न चेतावनी दिएका छन्।

संसद्मा सभ्यता हराउँदै

जनताको प्रतिनिधित्व गर्ने ठाउँ भएकाले संसद्मा जनप्रतिनिधिबाट बोलिने कुरा सभ्य र तार्किक हुनु पर्छ भन्ने मान्यता छ।

संसद्मा ‘भैंसी’ प्रवेशले सत्तारूढ–प्रतिपक्षबीच चर्काचर्की

भारतको चार दिने औपचारिक भ्रमण पूरा गरेर फर्केका प्रधानमन्त्री पुष्पकमल दाहाल सोमबार प्रतिनिधिसभामा बोल्दै गर्दा एकाएक ‘भैसी’को प्रसंगले प्रवेश पाएपछि सत्ता र प्रतिपक्षबीच चर्काचर्की भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्