भौतिक निर्माणमा उल्लेखनीय प्रगति
आर्थिक वर्ष ०७४-७५ सकिनै लाग्दा सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय वीरगन्जमार्फत सार्वजनिक महत्वका सरकारी भौतिक संरचना निर्माणमा उल्लेखनीय प्रगति देखिएको छ।
आर्थिक वर्ष ०७४-७५ सकिनै लाग्दा सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय वीरगन्जमार्फत सार्वजनिक महत्वका सरकारी भौतिक संरचना निर्माणमा उल्लेखनीय प्रगति देखिएको छ।
मुुलुकमा करिब ९० प्रतिशत कपडा विदेशबाट आयत भैरहेको अवस्थामा यहाँको एक टेक्स्टायल(कपडा) उद्योगले करिब २७ करोड रुपैयाँ लगानी थपेर उत्पादन क्षमता बढाएको छ ।
स्थानीय तहको निर्वाचन भएको बिहीबार ठीक एक वर्ष बितेको छ। २०७४ साल असार १४ गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट खोटाङका २ नगरपालिका र ८ गाउँपालिकामा नयाँ जनप्रतिनिधि चुनिए।
कुनै गम्भीर शल्यक्रिया गर्दा होस् वा विभिन्न कारणले शरीरमा रगतको कमी हुँदा होस्, त्यसबेला ज्यान बचाउन रगतकै जरूरी पर्छ । त्यो आवश्यकता पूर्ति गर्न तपाईं हामीले नै रगत दान गर्नुपर्ने हुन्छ । यसैकारण रक्तदानलाई जीवनदान पनि भन्ने गरिएको हो ।
जिल्ला अस्पताल बैतडीमा प्रसूति गराउन आउने हरेकले अप्रेसन नगर्नु परोस् भन्ने कामना गर्छन् ।
नेपाल विज्ञापन संघको २८ औ वार्षिकोत्सवका अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ। केन्द्रीय कार्यालय शान्तिनगरमा आयोजित रक्तदानमा ५२ पिन्ट रगत संकलन भएको संघका अध्यक्ष रवीन्द्र कुमार रिजालले जानकारी दिए।
चर्को गर्मी, क्याम्पस बिदा, कतिपय विद्यार्थीको परीक्षा, खेतीपातीको मौसमलगायतका कारण रक्तदान गर्नेको कमी भएपछि यहाँ रगतको अभाव हुन थालेको छ।
काठमाडौं उपत्यकामा रगत अभाव भएको छ। मागको तुलनामा अत्यन्तै न्यून परिमाणमा रगत संकलन हुँदा अत्यावश्यक बिरामीका लागि उपलब्ध गराउन कठिन भइरहेको नेपाल रेडक्रस रक्तसञ्चार केन्द्रले जनाएको छ। सामान्यतया दसैंतिहारजस्ता चाडमा लगातार धेरै दिन बिदा हुँदा केन्द्रमा रगत अभाव हुन्थ्यो। पछिल्ला दिनमा भने सधैंजसो अभाव हुन थालेको केन्द्रका अधिकारी बताउँछन्।
सरकार गठनको सय दिन पुगेको अवसरमा पर्यटन मन्त्री रविन्द्र अधिकारीले यस अवधिमा आफ्नो मन्त्रालयमातहत भएका कामको प्रगति सार्वजनिक गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले प्रगतिशील र समाजवाद उन्मुख बजेट ल्याउने बताएका छन्।
पूर्वअर्थमन्त्री रामशरण महतले नेपालमा तीव्र गतिमा आर्थिक विकास गर्न तत्काल लगानी बढाउनुपर्नेमा जोड दिएका छन्।
सरकारी तथा निजी क्षेत्रका निर्माणाधीन जलविद्युत् आयोजनाको प्रगति सन्तोषजनक नरहेको भन्दै सरोकारवाला संस्था तथा कम्पनीलाई विवरण बुझाउन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले निर्देशन दिएको छ।
सरकारी तथा निजी क्षेत्रका निर्माणाधीन जलविद्युत् आयोजनाको प्रगति सन्तोषजनक नरहेको भन्दै सरोकारवाला संस्था तथा कम्पनीलाई १५ दिनभित्र विवरण बुझाउन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले निर्देशन दिएको छ।
दक्षिण कोरियाको राष्ट्रपतिको कार्यालय ब्लु हाउसले शनिबार उत्तर कोरियाद्वारा आणविक हतियार तथा क्षेप्यास्त्र परीक्षणलाई रोक्ने घोषणालाई कोरियाली प्रायद्वीपको समस्या समाधानको ‘अर्थपूर्ण प्रगति’को बाटो भएको जनाएको छ।
इलाममा जारी चौथो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकप फुटबल प्रतियोगितामा शुक्रबार (आज) सशस्त्र प्रहरीको एपिएफ र बंगलादेशको कावरान प्रगति संघबीच प्रतिस्पर्धा हुँदैछ।