निर्वाचन, शान्तिपूर्ण, निष्पक्ष र धाँधलीरहित हुने देखिँदैन: मुख्यमन्त्री कार्की
उनले निर्वाचन आयोगले संविधान, दलको विधान, स्थापित मान्यतालाईसमेत ख्याल नगरेको आरोप लगाए ।
उनले निर्वाचन आयोगले संविधान, दलको विधान, स्थापित मान्यतालाईसमेत ख्याल नगरेको आरोप लगाए ।
नेकपा (एमाले) का सचिव महेश बस्नेतले काठमाडौं महानगरका मेयर बालेन शाहले झापामा चुनाव जित्ने हल्ला केवल दिवास्वप्न मात्र भएको टिप्पणी गरेका छन्।
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेपछि झापा निर्वाचन क्षेत्र नं-१ मा नयाँ नाम सिफारिस गरिएको छ।
नेकपा (एमाले) का सचिव महेश बस्नेतले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह जहाँबाट चुनावमा उठे पनि ‘पत्तासाफ’ हुने दाबी गरेका छन्।
जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय उपाध्यक्ष एवं सचिवालय सदस्य विद्युत बज्राचार्यसहित सयौं नेता तथा कार्यकर्ताहरू नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्।
नेकपाले कैलाली क्षेत्र नम्बर ५ बाट प्रेम आलेलाई प्रतिनिधिसभा उम्मेदवार बनाउने निर्णय गरेको छ।
नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठ आगामी प्रतिनिधिसभा निर्वाचनमा सर्लाही–३ बाट उम्मेदवार बन्ने भएका छन्।
नेकपा एमालेले भोलि माघ ४ गते काठमाडौंमा निर्वाचन केन्द्रित विशेष कार्यक्रम आयोजना गर्ने भएको छ ।
भोलि देशका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कपिलवस्तु–३ बाट कांग्रेसको एकल सिफारिसमा परेका नेता बिरेन्द्रकुमार कनौडिया एमालेमा प्रवेश गरेका छन्।
भक्तपुरको मनोहरा खोलाको सिमसार क्षेत्रमा दुर्लभ आगन्तुक चरा गेरुमुहार चाँचर भेटिएको छ।
ताप्लेजुङको मेरिङदेन गाउँपालिका–४ लिङतेपमा माघ ९ देखि १३ गतेसम्म प्रथम लिङतेप आमन्त्रित गोल्डकप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ।
झापामा युथ भोलिन्टियर फोर्स घोषणा गरिएको छ । विकास गिरीको नेतृत्वमा ६२ सदस्यीय फोर्स घोषणा गरिएको हो ।
नेपाली कांग्रेस (देउवा पक्ष) ले निर्वाचन आयोगले गरेको निर्णय मुलुकको लोकतान्त्रिक व्यवस्थालाई दुर्घटनामा पार्ने षड्यन्त्र भएको बताएको छ।
आईसीसी महिला टी- २० विश्वकप ग्लोबल छनोटको खेल नि:शुल्क हेर्न पाइने भएको छ ।