मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिन हिक्मत कार्कीको राप्रपालाई आग्रह
नेकपा एमालेका संसदीय दलका नेता हिक्मत कुमार कार्कीले मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिन राप्रपालाई आग्रह गरेका छन्।
नेकपा एमालेका संसदीय दलका नेता हिक्मत कुमार कार्कीले मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिन राप्रपालाई आग्रह गरेका छन्।
कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मत कुमार कार्कीले पद तथा गोपनियताको शपथ लिएका छन्।
कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मत कुमार कार्की नियुक्त भएका छन्।
हिक्मतकुमार कार्की नेतृत्वको सरकार ढल्ले निश्चित भएसँगै नयाँ सरकारको मुख्यमन्त्री को बन्ने भन्ने विषय पेचिलो बनेको छ।