२६ जेष्ठ २०८३ मंगलबार
image/svg+xml

महाधिवेशनबारे पार्टीका नेताहरुसँग कुराकानी भइरहेको छ : गगन थापा

सभापति थापाले १५औँ महाधिवेशनका विषयमा पार्टीका नेतासँग भेट्ने र संवाद गर्ने काम भइरहेको बताएका छन्।

प्रभावकारी काम गरेर देखाउन मन्त्रीहरूलाई मुख्यमन्त्रीको निर्देशन

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रीहरूलाई प्रभावकारी कार्यसम्पादन गर्न निर्देशन दिएका छन्।

रोशी खोलामा पानीको बहाब उच्च भएपछि बिपी राजमार्ग बन्द

सम्भावित जोखिमलाई मध्यनजर गर्दै बिपी राजमार्गमा मंगलबार सवारी आवागमन बन्द गरिएको छ।

संसद् बैठक स्थगित भएपछि साझा रणनीति बनाउन छलफलमा विपक्षी दल

प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ को विवादास्पद अभिव्यक्तिको विषयमा साझा रणनीति तय गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विपक्षी दलहरूको बैठक बोलाएको छ।

अमेरिकाले आफ्ना समर्थकलाई खेलको टिकट नदिएको इरानको आरोप

इरानको फुटबल महासंघले अमेरिकाले आफ्नो टोलीको विश्वकप समूह खेलहरूको टिकट बाँडफाँड रद्द गरेको बताएको छ।

तनहुँमा भारतीय कार दुर्घटना, तीन जना घाइते

पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ देउरालीमा मंगलबार दिउँसो भारतीय कार दुर्घटना हुँदा तीन जना घाइते भएका छन्।

दुई मन्त्रीको शपथ अपराह्न ४ बजेपछि

प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् विस्तार गर्दै दुई नयाँ मन्त्री नियुक्तिका लागि सिफारिस गरेका छन्।

वैदेशिक रोजगारीको प्रलोभन देखाई करोडौं ठगी गर्ने ६ जना पक्राउ

वैदेशिक रोजगारीका लागि विभिन्न आकर्षक मुलुकहरूमा पठाइदिने र मोटो तलब दिलाउने प्रलोभन देखाएर ठगी गरेको अभियोगमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।

राष्ट्रघाती अभिव्यक्तिमा बन्देज लगाउन माग गर्दै हर्कले बुझाए संकल्प पत्र

प्रतिनिधिसभा सदस्य हर्कराज साम्पाङले प्रधानमन्त्रीले सीमा विवाद सम्बन्धमा दिएको अभिव्यक्तिलाई लिएर प्रतिनिधिसभामा संकल्प प्रस्ताव पेश गरेका छन्।

५० लाख ९९ हजार रुपैयाँमै iCAUR V23 किन्न सकिने, सीमित स्टकका लागि विशेष अवसर

हालै सार्वजनिक भएको बजेटमार्फत कर तथा राजस्व संरचनामा भएको संशोधनका कारण नेपाली बजारमा iCAUR V23 को आधिकारिक बिक्री मूल्य ५३ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको कम्पनीले जनाएको छ ।

दुग्ध विकास बोर्डको पुनसंरचनामा मन्त्री चौधरीको जोड

मन्त्री चौधरीले राष्ट्रिय दुग्ध विकास बोर्डलाई प्रभावकारी र परिणाममुखी संस्थाका रूपमा विकास गर्ने बताइन्।

नदी नियन्त्रण योजना समयअघि नै सम्पन्न

बेनी नगरपालिका–४ सिंगा तातोपानीको मसारमा नदी नियन्त्रण योजना लक्ष्यअघि नै सम्पन्न भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्