काम नगर्ने ठेकेदारलाई कारबाही अघि बढ्यो
यहाँको टेम्केमैयुङ गाउँपालिकाले ठेक्का सम्झौताअनुसार निर्माण नगर्ने ठेकेदारलाई कारबाही अघि बढाएको छ।
यहाँको टेम्केमैयुङ गाउँपालिकाले ठेक्का सम्झौताअनुसार निर्माण नगर्ने ठेकेदारलाई कारबाही अघि बढाएको छ।
सुनको मूल्य ओरालो लागे पनि चाँदीको मूल्यमा भने वृद्धि देखिएको छ। सोमबार प्रतितोला चार हजार ४२५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार ८० रुपैयाँले बढेर चार हजार ५०५ रुपैयाँ पुगेको छ।
जिल्ला विपद् व्यवस्थापन समितिले बाढीपहिरोले क्षति पुर्याएको डेढ वर्षपछि स्थायी आवास निर्माणार्थ पीडितको नामावली सिफारिस सुरुआत गरेको छ।
उनले भ्रष्टाचारमा संलग्न व्यक्तिहरूलाई कहिल्यै उठ्न नसक्ने गरी सजाय दिनुपर्ने बताएका छन्।
किशोरले लागुऔषध किन्न पैसा अभाव भएपछि चोरी गर्ने उद्देश्यले पसलमा प्रवेश गरेको र सो क्रममा विवाद हुँदा हत्या गरेको बयान दिएका बताएका छन्।
गत शुक्रबार र शनिबार परेको बेमौसमी वर्षाले रौतहटमा सञ्चालित विभिन्न इँटा उद्योगको लाखौँ मूल्य बराबरका काँचो इँटामा क्षति पुर्याएको छ।
नियमित सुरक्षा गस्ती, स्वीप र एम्बुसिङ्गसँगै प्रविधिको समेत प्रयोग गर्न थालिएको हो।
कर्णाली प्रदेशको सडक सुरक्षालाई प्रभावकारी बनाउन ट्राफिक व्यवस्थापन कार्यालय कर्णाली प्रदेश सुर्खेत मातहतका कार्यालयलाई निर्देशन दिइएको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ।
सशस्त्र प्रहरी बल चण्डिका गण र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले कठिन अवस्थामा उद्धार कार्य सम्पन्न गरेको सशस्त्र प्रहरी बल उपरीक्षक क्षितिज क्षेत्रीले जानकारी दिए।
शब्दको शक्ति समयसँगै नाश हुँदैन, बरु हस्तान्तरण हुन्छ। शक्तिशालीले शब्दको अर्थ फेर्छ तर समय र चेतनाले त्यसको मर्म फर्काउन सक्छ। अहिलेको अमेरिका, इजरायल–इरान वा गाजा प्रसंगमा हामीले देखिरहेको कुरा शब्दको मर्मको मृत्यु होइन, शब्दमाथि शक्तिशालीको एकाधिकार हो।
सेनाले घाइतेहरूको विशेष उपचार भइरहेको र उद्धार कार्यमा सहयोग गर्ने सबै संस्थाहरूप्रति आभार प्रकट गरेको छ। यो कोलम्बियाली वायुसेनाको इतिहासकै सबैभन्दा घातक दुर्घटनामध्ये एक मानिएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुश्बु ओलीले संस्कृत भाषामा पद तथा गोपनीयताको शपथ लिने भएकी छन्।
चुनावको नतिजा हेर्दा राष्ट्रिय स्वतन्त्र पार्टीले १ सय ८२ सिट जितेको छ। यो आँकडा आफैँमा ऐतिहासिक छ। तर अचम्म के छ भने, पार्टीको यस्तो विशाल सफलता हुँदाहुँदै पनि चर्चा पार्टीभन्दा बढी एक व्यक्तिको भइरहेको छ। ती हुन् बालेन्द्र शाह।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी मन्त्री श्रद्धा श्रेष्ठले आफ्नो छोटो कार्यकालमै नीतिगत सुधार, सेवाप्रवाह तथा सामाजिक सशक्तीकरणका क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भएको बताएकी छन्।