११ आश्विन २०८३ आइतबार
image/svg+xml

पहिरो हटाइएपछि हेटौँडा-सिस्नेरी-दक्षिणकाली सडक दुईतर्फी सञ्चालन

अविरल वर्षाका कारण पहिरो खसेर पूर्ण रूपमा अवरुद्ध भएको हेटौँडा-भैँसे-भीमफेदी-सिस्नेरी-दक्षिणकाली सडकखण्ड सञ्चालनमा आएको छ।

एनपीएल : क्रिकेटको मैदानबाट विस्तार हुँदै व्यवसाय र अर्थतन्त्रसम्म

नेपाल प्रिमियर लिग (एनपीएल) नेपाली क्रिकेटको ठूलो प्रतियोगितामध्ये एक बनेसँगै यसको प्रभाव मैदानभित्रको प्रतिस्पर्धामा मात्र सीमित रहन छाडेको छ।

झरीको गीत

खोई कसले लेख्न सक्यो झरीले लेख्ने गीत? खोई कुन प्रख्यात गायकले गाउन सक्यो झरीलेझैँ गीत? खोई कसले भर्न सक्यो झरीले झैँ सुरताल र सङ्गीत?

अविरल वर्षाले हेटौँडामा १० वटा विद्युत् पोल ढले, सडक एकतर्फी सञ्चालन

अविरल वर्षाका कारण मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१६ सिर्पाली चोकनजिक १० वटा विद्युत् पोल ढलेपछि धरान–चतरा सडकखण्ड अवरुद्ध भएको छ।

भोटेकोशी बाढीको असर : नेपालको आर्थिक वृद्धि घट्ने एडिबीको प्रक्षेपण

बाढीका कारण कृषि उत्पादन र यातायातमा परेको असर तथा विश्वव्यापी इन्धनको मूल्य बढ्दा सन् २०२७ मा नेपालमा मूल्य दबाब बढ्न सक्ने देखिएको छ।

त्रिशूली नदीको कटानले सिमलतालमा सडक भासियो, मुग्लिन-नारायणगढ सडक एकतर्फी अवरुद्ध

त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा सडकको करिब आधा भाग भासिएको छ।

भारत र वेस्ट इन्डिजबीच आजदेखि एकदिवसीय सिरिज, कोहली इतिहास बनाउने संघारमा

भारत र वेस्ट इन्डिजबीच तीन खेलको एकदिवसीय सिरिज आजदेखि सुरु हुँदैछ।

चोलेन्द्र पक्राउबारे गोकुलको प्रश्न : कतै सत्तारूढ दलभित्रै पाकिरहेको खिचडीको खेल त हैन ?

नेकपा एमालेका नेता गोकुल बास्कोटाले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउबारे प्रश्न उठाएका छन्।

पाल्पा पहिरो : एकको ज्यान गयो, सडक अवरुद्ध

परिवारका अरू सदस्य भने भाग्न सफल भएको डिएसपी भट्टराइले बताए। पाल्पामै पहिरोमा परेर शनिबार अर्की एक महिलाको पनि मृत्यु भएको थियो।

प्रमुख नदीमा बहाव सतर्कता तहभन्दा माथि, बाढीसम्बन्धी सूचनाको पालना गर्न आग्रह

नारायणी नदीमा जलसतह खतरा तहभन्दा माथि पुगेपछि चितवन र नवलपरासीका नदी आसपासका क्षेत्रमा बाढी तथा डुबानको उच्च जोखिम बढेको छ।

पर्यटनमा नेपालको छलाङ : ५.१ प्रतिशत सुधार, विश्वका शीर्ष १० मा जापान पहिलो

प्रमुख सहर र पर्यटकीय क्षेत्रबाहेक अन्य क्षेत्रलाई समेत प्रवर्द्धन गर्ने रणनीतिले पर्यटक संख्या बढाउन सहयोग गरेको प्रतिवेदनले बताएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्