सबै किसिमका सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिइने
सरकारले प्रदान गर्दै आएको सबै किसिमका सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिने भएको छ। त्यस्तै मासिक ४ हजार वृद्ध भत्तालाई पनि निरन्तरता दिने भएको छ।