ग्रिसको एक्रोपोलिस नजिक भवनमा वि*स्फोट
ग्रिसको राजधानी एथेन्सस्थित पर्यटकीय क्षेत्र प्लाकामा शुक्रबार भएको विस्फोटपछि भत्किएको भवनको भग्नावशेषबाट उद्धारकर्ताहरूले दुई अचेत व्यक्तिको उद्धार गरेका छन्।
ग्रिसको राजधानी एथेन्सस्थित पर्यटकीय क्षेत्र प्लाकामा शुक्रबार भएको विस्फोटपछि भत्किएको भवनको भग्नावशेषबाट उद्धारकर्ताहरूले दुई अचेत व्यक्तिको उद्धार गरेका छन्।
परराष्ट्रमन्त्री शिशिर खनालले विकासशील मुलुकको विश्व आर्थिक शासन व्यवस्थामा आवाज र प्रतिनिधित्व बढाउने गरी अन्तरराष्ट्रिय वित्तीय संरचनामा समयानुकूल सुधार गर्न आह्वान गरेका छन्।
मौसम प्रतिकूल भएसँगै धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङ सुनसान बन्दै गएको छ। निरन्तरको वर्षासँगै बाढीपहिरो बढ्नुका साथै कतिपय स्थानमा राजमार्ग अवरुद्ध हुँदा यहाँको पर्यटन क्षेत्र प्रभावित भएको हो।
सामान्यतया सम्बन्धविच्छेदको लामो कानुनी लडाइँ सकिएपछि पूर्वदम्पतीहरू अदालतबाट बाहिर निस्केर आफूले के गुमाए र के बाँकी रह्यो भन्ने हिसाब गर्न थाल्छन्।
बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण बाँकेमा किसानको खेतमा पाकेर काट्ने अवस्थामा रहेको धानबालीमा क्षति पुगेको छ।
सडक यातायात ठप्प हुँदा जिल्लामा खाद्यान्न सङ्कट गहिरिन थालेको छ भने स्थानीय कृषक र व्यवसायीहरू आर्थिक मारमा परेका छन्।
पौरस्त्य दर्शन तथा वैदिक चिन्तनमा पृथिवी केवल उपभोग्य वस्तु होइन । पृथिवीको अतिशय दोहन होइन संरक्षण गर्नु पर्छ भन्ने सन्देश वैदिक वाङ्मयमा यत्रतत्र उपदिष्ट छ ।
बिहीबारदेखि परेको वर्षापछि अहिले नारायणी नदीले सतर्कता तह पार गरेको हो। नारायणी बेसिन कार्यालय चितवनका अनुसार हाल पानीको सतह ८ दशमलव ३० मिटर पुगेको छ।
डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी दुर्गाप्रसाद पौडेलका अनुसार आज आज दिउँसो पोथी चितुवा मृत अवस्थामा फेला परेको हो।
दोस्रो काठमाडौं–१० वडा अध्यक्ष कप राष्ट्रिय खुला रेपिड चेस प्रतियोगितामा र धिरेन राईले ६ अङ्क सहित अग्रता कायम गरेका छन् ।
प्रधानमन्त्री स्वदेश फर्किएपछि परराष्ट्र मन्त्रालयले आयोजना गरेको प्रेस ब्रिफिङमा राष्ट्रसङ्घको महासभामा प्रधानमन्त्री शाहले उठाएका विषयबारे जानकारी दिइएको हो।
बेँसीसहर नगरपालिका १ दलालमा रहेको आयोजनाले आज दिउँसोदेखि विद्युत् उत्पादन बन्द गरी दुईवटै टर्वाइनमा जम्मा भएको बालुवा सफाइको काम थालेको हो।
एक वर्षसम्म सवारी चलाउँदा दुर्घटना नगर्ने १५ चालकलाई सम्मान गरेको छ ।
प्रधानमन्त्री वालेन्द्र शाह १४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश फर्किएका छन्।
अविरल वर्षासँगै आएको बाढी, पहिरो र हावाहुरीका कारण गुल्मीमा ११ परिवार विस्थापित भएका छन् भने गोठ भत्किँदा तीन पशुचौपाया मरेका छन्।