२० जेष्ठ २०८१ आइतबार
image/svg+xml

आज गणतन्त्र दिवस

जननिर्वाचित पहिलो संविधानसभाबाट विं.स. २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो। जनआन्दोलन ०६२ र ६३ को जगमा गणतन्त्र घोषणा भएको दिनको स्मरणमा हरेक वर्ष जेठ १५ गते देशभर गणतन्त्र दिवस मनाइन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्