आज पनि घट्यो सुन, कति पुग्यो मूल्य ?
आज पनि नेपाली बजारमा सुन र चाँदीको मूल्यमा भारी गिरावट आएको छ।
आज पनि नेपाली बजारमा सुन र चाँदीको मूल्यमा भारी गिरावट आएको छ।
कोशी प्रदेशकै सबैभन्दा ठूलो सो अस्पतालमा बिरामीको चापसगै दैनिक रगत अभाव हुन थालेपछि ‘ब्लड बैंक’ स्थापनाको तयारी थालिएको हो।
सुर्खेत गुर्भाकोट–६ की इनिसा विकको बलात्कारपछिको पासविक हत्याले सिंगो समाजलाई विक्षिप्त बनाएको छ।
इन्धनको मूल्य बढेकाले पाकिस्तान टी ट्वान्टी प्रिमियर लिग (पिसिएल) खाली स्टेडियममा आयोजना गरिने भएको छ।
यही चैतको तेस्रो सातादेखि जिल्लाका सातै पालिकामा ‘पिपिआर’ खोप अभियान सञ्चालन गरिने भएको छ।
गत भदौमा भएको जेनजी प्रदर्शनपछि नै निर्देशक बस्नेत निरन्तर चर्चामा रहेका छन्। जेनजी आन्दोलनमा उनको भूमिकालाई लिएर पनि प्रश्न गर्ने गरिएको छ। जेनजी प्रदर्शनदेखि निर्वाचनसम्म उनले निभाएको भूमिका सधैँ चर्चामा रहने गरेको छ।
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले गौरीबहादुर कार्कीको नेतृत्वमा बनेको आयोगले बुझाइसकेको छानबिन प्रतिवेदन अन्तरिम सरकारले अझै सार्वजनिक नगर्दा आशंका र उपशंका जन्माएको बताएका छन्।
इराकी राजधानी बगदादमा रहेको आफ्नो अड्डाहरूमा आक्रमण भएपछि अमेरिकाले प्रतिआक्रमण सुरु गरेको छ।
तामाङले सञ्चालन गर्नुभएको गाई फार्ममा हाल चार उन्नत जातका गाईरहेका छन्।
इरानको फार्स समाचार एजेन्सीका अनुसार राजधानीको शाहिद बाबेई एक्सप्रेसवे नजिकैका दुई स्थान र गरमदारेह क्षेत्र प्रभावित भएका छन्। आवासीय र व्यावसायिक क्षेत्र मानिने हाफेज र जोमहौरी स्ट्रिटको चौबाटोमा पनि ‘विस्फोटको ठुलो आवाज’ सुनिएको बताइएको छ।
अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म छ लेनमा सडक विस्तार भइरहेको छ।
आन्तरिक पर्यटन प्रवर्द्धनको मुख्य उद्देश्यले पूर्वी नेपालको प्रमुख सहरलाई लक्षित गरी ‘जाउँ है पोखरा’ कार्यक्रम सुरुआत गरिएको छ।
अमेरिकी विदेश मन्त्रालयले विश्वभरका आफ्ना नागरिकहरूलाई चेतावनी जारी गर्दै विशेष गरी मध्य पूर्वमा थप सतर्क रहन आग्रह गरेको छ।
मुलुकमा यसपटकको प्रतिनिधिसभा निर्वाचनले नयाँ मानक बनाएको छ । पुराना दललाई कुनातिर धकेल्दै चार वर्षअघि मात्र स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले करिब दुईतिहाइको समर्थन प्राप्त गरेको छ।
सरकारका अनुसार यस बैठकमा अर्थमन्त्री राहेल रिभ्स, बैंक अफ इङ्गल्याण्डका गभर्नर एन्ड्रयू बेली, विदेशमन्त्री र ऊर्जामन्त्री पनि उपस्थित हुने छन्।