प्रधानमन्त्री शाहलाई भारतीय कांग्रेसको बधाई : साझा सांस्कृतिक सम्बन्ध अझ सुदृढ हुने विश्वास
सो बधाई सन्देशमा मोदीले प्रधानमन्त्री शाहसँग मिलेर नेपाल–भारत सम्बन्धलाई अझै उचाइमा पुर्याउने काममा उत्सुक रहेको बताएका थिए।
सो बधाई सन्देशमा मोदीले प्रधानमन्त्री शाहसँग मिलेर नेपाल–भारत सम्बन्धलाई अझै उचाइमा पुर्याउने काममा उत्सुक रहेको बताएका थिए।
नेपाली सिनेमामा लोकप्रिय अभिनेता प्रदीप खड्काले रामनवमीको अवसरमा चितवनमा १८ डी सिनेमाको उद्घाटन गरेका छन् ।
मिस ग्राण्ड थाइल्याण्ड २०२६ को प्रिलिमिनरी राउन्डमा स्टेजमा आफ्नो परिचय दिने क्रममा उनका नक्कली दाँत ‘विनियर्स’ अचानक बाहिरको निस्केको थियो।
इरानका खोनदाब र खुजेस्तानस्थित संयन्त्रहरूमा आक्रमण भएको छ। उक्त केन्द्रमा कुनै आणविक सामग्री नभएको र त्यहाँबाट कुनै विकिरण जोखिम नदेखिएको बताइएको छ।
तरुण दलले यस्ता एकपक्षीय र दुराशयपूर्ण कदमले लोकतान्त्रिक मूल्य र विधिको शासनमाथि ठाडो प्रहार गरेको भनेको छ। गुरुङले यसबाट देश अनावश्यक द्वन्द्व र अस्थिरतातर्फ धकेल्ने खतरा रहेको भन्दै गहिरो चिन्ता व्यक्त गरेका छन्।
नेकपा एमालेनिकट विभिन्न जनसंगठनहरूले आज अपराह्न तीन बजे माइतीघरमा विरोध प्रदर्शन आयोजना गर्न लागेको जनाएका छन्।
लगभग दुईतिहाइ मत पाएर राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह (बालेन) को नेतृत्वमा गठित सरकारमा मधेसको प्रतिनिधित्वलाई लिएर विभिन्न टिप्पणी भइरहेको छ।
सबै राजनीतिक दल, नागरिक समाज र जनसमुदायसँग मिलेर राजनीतिक र कानुनी प्रतिवाद गर्ने भन्दै बैठकबाट एमालेले देशव्यापी विरोधका विभिन्न कार्यक्रम तय गरेको छ।
यो संयन्त्र सम्बन्धित सदस्य राष्ट्रहरूसँग समन्वय गरी राष्ट्रिय सार्वभौमिकता र अन्तर्राष्ट्रिय कानुनी मापदण्डको पूर्ण सम्मानका साथ सञ्चालन गरिनेछ।
आगामी वैशाख ११ गतेबाट रिलिज हुने फिल्म ‘परालको आगो’ को दोस्रो गीत ‘ दुःखसुख जिन्दगानी’ रिलिज गरेको छ।
झाँक्रीले भनेकी छिन्, ‘पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो।’
उच्च अदालतको आदेशपछि इप्रका बरहथवाले गत असोज १४ गते जाहेरी मुद्दा दर्ता गरेको थियो। तर, उनीहरुलाई प्रहरीले अहिलेसम्म पक्राउ गरेको छैन।
गृहमन्त्री सुधन गुरुङले आइतबार बिहान आफैं गाडी चलाएर काठमाडौं र ललितपुरका विभिन्न स्थानको अनुगमन गरेका छन्।
चीनका प्रधानमन्त्री ली छ्याङले नेपालको प्रधानमन्त्रीमा बालेन्द्र शाह नियुक्त भएकामा हार्दिक बधाई ज्ञापन गर्दै द्विपक्षीय सहकार्य र साझेदारीलाई सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री बालेन्द्र शाहलाई शुभकामना दिएका छन्।