७ वैशाख २०८१ शुक्रबार

कृपया, खानेकुरा नफालौँ

केहअिघि मकवानपुर जाँदा एक सानो चिया पसलमा लेखेको देखेँ– ‘कृपया, खानेकुरा खेर नफाल्नुहोला।’त्यो देखेर मलाई निकै रमाइलो लाग्यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्