२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml

चन्दा माग्न आएकालाई एम्बुलेन्स नै दिने बालेनको प्रस्ताव

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहका हरेक निर्णय र भनाइको सामाजिक सञ्जालमा विभिन्न खाले टिकाटिप्पणी हुने गर्छ। कर्णालीको कालिकोटमा एम्बुलेन्स उपलब्ध गराउने मेयर साहको पछिल्लो प्रस्तावको भने सामाजिक सञ्जालमा सकरात्मक चर्चा चलेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्