२१ असार २०८१ शुक्रबार
image/svg+xml

ए डिभिजन लिग :आर्मी र पुलिस गोलरहित बराबरीमा

सहिद स्मारक ए डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीचको खेल बराबरीमा सकिएको छ।

ए डिभिजन लिग: थ्री स्टारद्धारा हिमालयन शेर्पा पराजित

लाकेन लिम्बूको निर्णायक गोलको सहयोगमा थ्री स्टार क्लवले राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिग अन्तर्गतको १० औं चरणको खेलमा हिमालयन शेर्पालाई हराएको छ।

ए डिभिजन लिग: जावलाखेलद्धारा पुलिस ६–१ पराजित

राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज भएको खेलमा विभागीय टोली पुलिस जावलाखेल युथ क्लवसँग स्तब्ध भएको छ।

ए डिभिजन लिग : मछिन्द्रलाई एपिएफले हरायो

सहिद स्मारक ए डिभिजन लिग फुटबलमा साविक विजेता मछिन्द्र फुटबल क्लबलाई विभागीय टोली एपिएफ फुटबल क्लबले हराएको छ।

शहीद स्मारक ए डिभिजन लिग: खुमलटारलाई एनआरटीले हरायो

यसै सिजन बढुवा भएको खुमलटार युथ क्लवलाई मंगलवार ३–१ गोल अन्तरले पराजित गर्दै न्युरोड टिम (एनआरटी) ले राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा दोस्रो जित निकालेको छ।

ए डिभिजन लिगः आज दुई खेल हुँदै

शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेल हुँदैछन् । आज एक खेल दशरथ रंगशाला र एक खेल च्यासल मैदानमा हुनेछ।

ए डिभिजन लिग :आज दुई खेल हुँदै

शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेलहरु हुँदैछन्।लिगकोआठौं चरण अन्तर्गत आज बिहीवार अन्तिम दुई खेल हुनेछ।

ए डिभिजन लिगः थ्रि स्टार विजयी

राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा बिहीबार साबिक विजेता मच्छिन्द्र फुटबल क्लब हिमालयन शेर्पासँग रोकिँदा अर्को खेलमा थ्री स्टार विजयी भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्