२४ असार २०८१ सोमबार
image/svg+xml
खेल

ए डिभिजन लिगः आज दुई खेल हुँदै

शहीद स्मारक ए डिभिजन लिग फुटबलको छैटौं चरण अन्तर्गत मंगलवार दुई खेल हुँदैछन्।

लिग अन्तर्गत आज एक खेल च्यासल मैदान र एक खेल एन्फाकम्प्लेक्समा हुनेछ। 

दुवै खेल दिउँसो २ बजे शुरु हुनेछन्।च्यासल मैदानमान्युरोड टिम एनआरटी र चर्च ब्वाइज युनाईटेडबीच प्रतिष्पर्धा हुनेछ।त्यस्तै एन्फा कम्प्लेक्समा जावलाखेल युथ क्लव र रोयल ब्लु सातदोबाटो युथ क्लवबीच प्रतिष्पर्धा हुनेछ \।

प्रकाशित: २१ चैत्र २०७९ ०३:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App