२४ असार २०८१ सोमबार
image/svg+xml
खेल

ए डिभिजन लिग :आर्मी र पुलिस गोलरहित बराबरीमा

सहिद स्मारक ए डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीचको खेल बराबरीमा सकिएको छ।  

एन्फा कम्प्लेक्स सातदोबाटोमा आज भएको खेलमा दुई  विभागीय टोली  पुलिस र आर्मीबीचको खेल गोलरहित बराबरी सकिएको हो । बराबरीपछि आर्मीले ११ खेलमा १६ अंक जोडेको छ । आर्मी पाँचौं स्थानमा रहेको छ ।पुछारमा रहेको पुलिसले ११ खेलमा ६ अंक जोडेको छ ।

प्रकाशित: ८ वैशाख २०८० १४:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App