२४ असार २०८१ सोमबार
image/svg+xml

ए डिभिजन लिगः संकटाले कठिन जित निकाल्दा एपिएफले पुलिसलाई हरायो

सोमबारबाट सुचारु भएको शहीद स्मारक ए डिभिजन लिगमा संकटा क्लवले एफसी खुमलटार युथ क्लवमाथि १–० को संघर्षपूर्ण जित निकाल्दा अर्को खेलमा एपिएफले नेपाल पुलिसलाई २–० गोल अन्तरले पराजित गरेको छ।

दशरथ रंगशालमा राष्ट्रिय क्रिकेट टिम (तस्बिरहरु)

सहिद स्मारक ए डिभिजन लिगको कमर्सियल, टिकेटिङ तथा बोर्डकास्ट पार्टनर एमडीएसी स्पार्टसले नेपाली राष्ट्रिय क्रिकेट टिमलाई दशरथ रंगशालामा सम्मान गरेको छ।

ए डिभिजन लिग फुटबल: जावलाखेल र आर्मी विजयी

सहिद स्मारक 'ए' डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा जावलाखेल युथ क्लब र त्रिभुवन आर्मी क्लब विजयी भएका छन्।

ए डिभिजन लिगका लागि विदेशी खेलाडीको कोटा बढाउन एन्फा सहमत, पाँच जना अनुबन्ध गर्न पाइने

नेपाली राष्ट्रिय टोलीबाट खेलिसकेका दर्जनौं खेलाडी विदेश पलायन भएसँगै ए डिभिजन लिगका क्लवहरुले बजारमा खेलाडी अभाव देखाउँदै विदेशी खेलाडीको कोटा बढाउन गरेको मागलाई एन्फाले सम्बोधन गरेको हो।

ए डिभिजन लिगको तयारी ५० प्रतिशत सकियो

महासचिव राईले एक महिनापछि आयोजना हुन लागेको लिगको तयारी ५० प्रतिशत पुगेको र ५० प्रतिशत प्राविधिक कामय रहेको जानकारी दिए।

'ए' डिभिजन लिग: १४ क्लबले गरे दर्ता, लिए तयारी खर्च १५/१५ लाख

एन्फाले शुक्रबार १४ वटै क्लबले नाम दर्ता र तयार खर्चको पहिलो किस्ताका रुपमा १५ लाख रुपैयाँसमेत बुझेको जनाएको छ।

‘ए’ डिभिजन लिग पुसदेखि, डबल लिगका आधारमा हुने

सहीद स्मारक ए डिभिजन लिग २०७९ पुस २६ गतेदेखि २०८० जेठ २० गतेसम्म आयोजना गर्ने निर्णय भएको छ’, एन्फाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘डबल राउण्ड रोविनको आधारमा खेल सञ्चालन गर्ने।’

पाँचौ स्थानमा उक्लियो हिमालयन शेर्पा

३७औं मिनेटमा मानबहादुरको सट हिमालयका गोलकिपर दिप कार्कीले विफल पार्दा सातदोबाटो अग्रता लिनबाट चुकेको थियो। सातदोबाटोको भने समान खेलमा आठ अंक छ।

ब्रिगेडमाथि मनाङको संघर्षपूर्ण जित, उक्लियो शीर्षस्थानमा

ब्रिगेड ब्वाईज क्लबमाथि १¬० को संघर्षपूर्ण जित निकाल्दै मनाङ मर्स्याङ्दी क्लब कतार एयरवेज शहीद स्मारक ए डिभिजन लिगको शीर्षस्थानमा उक्लिएको छ। शनिबार मनाङको घरेलु मैदान पोखरा रंगशालामा यो दोस्रो जित हो।

ए डिभिजन लिगः शनिबार मनाङले होम ग्राउण्डमा पुलिससँग खेल्ने

मनाङ मस्र्याङ्दी र नेपाल पुलिस क्लबको प्रतिस्पर्धा नयाँ होईन। पोखराको मैदानमा दुवैको इतिहास गर्विलो छ। मोफसलमा आयोजित नकाउट फुटबलमा गर्विलो इतिहास बनाएका दुवै टोली आगामी पुस ३ गते एकापसमा भिड्दै छन्। दुवैको भेट कतार एयरेवज शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत हुनेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्