८ आश्विन २०८१ मंगलबार
image/svg+xml

सुख्खा बन्दरगाह त्रिदेशीय साझेदारीको रणनीतिअनुसार निर्माण हुनेछ: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले कञ्चनपुरको दोधरा–चाँदनी नगरपालिकामा प्रस्तावित सुख्खा बन्दरगाह त्रिदेशीय रणनीति अनुसार निर्माण हुने बताएका छन्।

गेटा मेडिकल कलेज देशकै गौरव हो: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले कैलालीको गेटा मेडिकल कलेज सञ्चालनको लागि तीव्रगतिमा काम अघि बढ्ने बताएका छन्।

प्रधानमन्त्री दाहाल सुदूरपश्चिममा

प्रधानमन्त्री पुष्पकमल दाहाल आज सुदूरपश्चिमको भ्रमणमा आएका छन्। प्रधानमन्त्री भएपछि दाहाल पहिलो पटक सुदूरपश्चिमको भ्रमणमा आएका हुन्।

अर्थतन्त्र सुधारका लागि कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिनुपर्छः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको अर्थतन्त्र सुधारका लागि कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिनुपर्ने बताएका छन्।

माओवादीको भविष्य उज्ज्वल छ: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी क्रमशः एकता र रूपान्तरणको प्रक्रियामा गएको बताएका छन्। उनले माओवादीको भविष्य उज्ज्वल भएको उल्लेख गरे।

राष्ट्रपति पदका लागि राजनितिक व्यक्ति उम्मेदवार हुनुपर्छ: नेता खनाल

नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले राष्ट्रपतिको उम्मेदवारमा राजनीतिक व्यक्ति हुनुपर्ने बताएका छन्।

भ्रष्टाचारका बिरुद्ध वर्तमान सरकार हदैसम्म निर्मम हुन्छः प्रधानमन्त्री

प्रधानमान्त्री पुष्पकमल दाहालले भ्रष्टाचारका बिरुद्ध वर्तमान सरकार हदैसम्म निर्मम हुने बताएका छन्। अख्त्यिार दुरुपयोग अनुसन्धान आयोगको ३२ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आज प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन्।

सिंहदरबारमा दाहाल र ओलीबीच छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ। आज अपरान्ह सिं‌हदरबारमा प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच छलफल भएको हो।

युएसएआइडीकी प्रमुख सामन्था पावर र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल र युएसएआइडीकी प्रमुख सामन्था पावरबीच भेटवार्ता भएको छ।

सुरक्षा ब्रिफिङमा नयाँ राष्ट्रपतिको चर्चा

प्रधानसेनापति प्रभुराम शर्माले प्रधानमन्त्री दाहाललाई राष्ट्रिय सुरक्षा विषयमा ब्रिफिङ गर्न सुरक्षा परिषद् बैठक बोलाएका थिए।

विदाहरु धेरै भए, पुनर्विचार आवश्यक छ: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारी विदा धेरै भएकाले सेवा प्रवाह प्रभावित भएको र त्यसमा पुनर्विचार आवश्यक भएको बताएका छन्।

प्रधानमन्त्री र ओलीबीच भेटवार्ता, राष्ट्रपति निर्वाचनको विषयमा छलफल

मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा राष्ट्रपति निर्वाचन, सरकार सञ्चालन,समसामयिक राजनीतिक र राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छाडेको विषयमा छलफल भएको ओलीको सचिवालय स्रोतले जनाएको छ।

प्रधानमन्त्रीलाई ६ मन्त्रालयको भार

उनको जिम्मामा अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित ६ वटा मन्त्रालय परेका छन्। रास्वपाले छाडेका मन्त्रालयको जिम्मेवारी सोमबारदेखि दाहालकै काँधमा थपिएको छ।

सिंहदरबारमा दाहाल, देउवा र ओलीबीच सिमा सुरक्षाबारे छलफल

प्रधानमन्त्री निवास सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भइरहेको छ।

पुरानै गठबन्धनतिर ढल्कँदै दाहाल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको नागरिकता मुद्दामा सर्वोच्च अदालतको फैसलापछि सत्ता साझेदार दलमा बढ्दै गएको असन्तुष्टि र प्रधानमन्त्रीमाथि निरन्तरको दबाबले माओवादी केन्द्र अहिलेको गठबन्धनको विकल्प खोज्नेसम्मको अवस्थामा पुगेको निकट स्रोतको दाबी छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्