८ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री दाहाल सुदूरपश्चिममा

प्रधानमन्त्री पुष्पकमल दाहाल आज सुदूरपश्चिमको भ्रमणमा आएका छन्। प्रधानमन्त्री भएपछि दाहाल पहिलो पटक सुदूरपश्चिमको भ्रमणमा आएका हुन्।

नेपाली सेनाको हेलिकोप्टरबाट प्रधानमन्त्री सुदूरपश्चिम आएका हुन्।प्रधानमन्त्रीले कैलाली र कञ्चनपुरका ठूला विकास योजनाको अनुगमन निरीक्षण गर्ने कार्यक्रम रहेको छ।

प्रधानमन्त्रीले विकासे योजनाको निरीक्षण अनुगमनको सुरुवात कैलाली र कञ्चनपुरबाट गर्न लागेको प्रधानमन्त्री कार्यालयको सचिवालयले जनाएको छ। 

प्रकाशित: १ फाल्गुन २०७९ ०७:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App