८ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

युएसएआइडीकी प्रमुख सामन्था पावर र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल र युएसएआइडीकी प्रमुख सामन्था पावरबीच भेटवार्ता भएको छ। 

मंगलबार सिंहदरबारमा प्रधानमन्त्री दाहाल र पावरबीच शिष्टाचार भेटवार्ता भएको हो।

यसअघि उनले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलेसँग भेटवार्ता गरेकी थिइन्।

सामन्था पावर मंगलबार नै नेपाल आएकी हुन्। नेपाल आएलगतै पावरले उच्चस्तरीय भेटवार्ता गरिरहेकी छिन्। 

प्रकाशित: २५ माघ २०७९ १०:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App