७ वैशाख २०८१ शुक्रबार

उभौली मनाउँदै कोशी नामाङ्कन विरोध (फोटोफिचर)

उँभौलीको अवसरमा आज काठमाडौंमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ। तर उँभौलीसंगै कोशी प्रदेश नामाङ्कन विरोध पनि गरिएको छ।

उभौली पर्वले नेपालीबीचको एकतालाई थप बलियो बनाउने विश्वास लिएको छुः राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले उभौली पर्वले देशको सांस्कृतिक विविधतालाई कायम राख्दै नेपाली नेपालीबीचको एकतालाई थप बलियो बनाउने विश्वास व्यक्त गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्