१५ माघ २०८२ बिहीबार
image/svg+xml

स्वास्थ्यमन्त्रीको टिपरको ठक्करबाट देवगणको मृत्यु, दिनभर आन्दोलन

बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाको टिपरले ठक्कर दिई भक्तपुरमा एकजना देवगणको मृत्यु भएको छ ।

विद्यार्थीको सिर्जनात्मक प्रतिभा

इटहरीको कस्तुरी एकेडेमी कक्षा सातमा अध्ययनरत छात्रा प्रनिशा न्यौपानेको समूहले संकलन गरेर प्रदर्शनमा राखेका सामग्रीप्रति विहीबार उपस्थित अभिभावक तथा आगन्तुक पाहुनाको ध्यान तानेको थियो ।

हिमपातले उपल्लो मुस्ताङसँगको सम्पर्क टुट्यो

हिमपातले उपल्लो मुस्ताङको लोमान्थाङ क्षेत्रसँग सदरमुकामको सम्पर्क पूर्णरुपमा टुटेको छ ।

अस्पतालबाट डिस्चार्ज भए रवि लामिछाने

लामिछानेलाई घरमै आराम गर्नेगरी अस्पतालबाट डिस्चार्ज गरिएको अस्पतालका व्यवस्थापन अधिकृत सागर पौड्यालले जानकारी दिए ।

धनमाल लुट्न सुकमायाको हत्या, पूर्व डेरावाल नै मुख्य योजनाकार

जिल्ला प्रहरी कार्यालय चितवनले रत्ननगर नगरपालिका-४ निवासी ६३ वर्षीया सुकमाया देवी तामाङको हत्याका आरोपी पक्राउ गरी सार्वजनिक गरेको छ।

देशका विरुद्ध हुने कुनै पनि समर्पण स्वीकार्य छैन: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशका विरुद्ध हुने कुनै पनि समर्पण अस्विकार्य हुने बताएका छन् ।

लमजुङमा दुई मोटरसाइकल ठोक्किँदा ४ जना घाइते

लमजुङको बेसीशहर नगरपालिका-६ बेलाउती बिसौनीमा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा चार जना घाइते भएका छन्।

‘अब कांग्रेसको अधिवेशन गर्नु छ, मलाई फेरि सभापति बन्नु छ’

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूलाई आगामी महाधिवेशनबाट फेरि पार्टी सभापति बन्नु पर्ने भएकाले जनताको काम गरेर देखाउने चुनौती रहेको बताएका छन्।

हिमपातले उपल्लो मुस्ताङसँगको सम्पर्क टुट्यो

हिमपातले उपल्लो मुस्ताङको लोमान्थाङ क्षेत्रसँग सदरमुकामको सम्पर्क पूर्णरुपमा टुटेको छ। बाक्लो हिमपातले अहिले कागबेनीबाट माथि जाने अवस्था नरहेको स्थानीय प्रशासनले बताएको छ। मुक्तिनाथ क्षेत्रसम्मको आउजाउ समेत सकसपूर्ण बनेको प्रशासनको भनाई छ।

अस्ट्रेलियन ओपनः उपाधिका लागि सबलेन्का र रिबाकिनाबीच प्रतिस्पर्धा हुने

बिहीबारको सेमिफाइनलमा १२औं वरीयाताकी एलिना भिटोलिनामाथि सोझो सेटको जित निकाल्दै बेलारुसकी सबलेन्का उपाधि नजिक पुगेकी हुन् ।

सुदूरपश्चिमका मुख्यमन्त्रीको दाबी: देउवाको सुझबुझपूर्ण पहलले निर्वाचन सुनिश्चित भयाे

जेन–जी आन्दोलनपछि उठेका सवालहरूलाई नयाँ जनादेश मार्फत नै सम्बोधन गर्नु मुलुकको आवश्यकता रहेको पनि उनले बताए।

गगनको अपिल: फागुन २१ सम्म मेरो भारी बोकिदिनुस्, त्यसपछि म तपाईंहरुको बोक्छु

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी ५ वर्ष जनताको सेवा गर्नका लागि निर्वाचनको दिनसम्म आफ्नो भारी बोकिदिन मतदातासँग अपिल गरेका छन्।

एमालेले भदौको विध्वंसविरुद्ध उच्च मनोबलका साथ नेतृत्व गर्छ: ओली

‘एमालेले गत भदौको विध्वंसले राष्ट्रियता, लोकतन्त्र र संविधानमा पुर्‍याएको क्षतिको पुनर्निर्माण, राष्ट्रिय सुरक्षा र सुदृढ राष्ट्रिय एकता कायम गर्न उच्च मनोबलका साथ नेतृत्व प्रदान गर्छ’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्