५ आश्विन २०८१ शनिबार
image/svg+xml

कांग्रेसप्रति संकेत गर्दै ओलीले भने: सरकार ढाल्ने प्रयास भइरहेको छ

नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढाल्ने प्रयास भइरहेको बताएका छन्।

विभिन्न समुदायका धार्मिक तथा सांस्कृतिक आस्थालाई सम्मान गर्नुपर्छ: केपी ओली

तामाङ समुदायले मनाउने सोनाम ल्होछार पर्वले समुदायको रिति, परम्परा र संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्दै अघि बढ्न प्ररेणा प्रदान गर्ने बताएका छन्।

एमाले अध्यक्ष ओलीकाे बुझाईमा हिउँ पग्लिनुका दुई कारणः गहुँको छ्वालीको खरानी र समुन्द्रको प्रदुषित हावा

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिमालहरु पग्लिनुका दुई कारण औंलाएका छन्।

विगतमा कतैबाट प्रोभोक भएर कसैका निम्ति काम गर्ने र कसैको विपक्षमा काम गर्ने प्रवृति देखा पर्‍यो: एमाले अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विगत सरकारको पालामा कतैबाट प्रोभोक भएर कसैका निम्ति काम गर्ने र कसैको विपक्षमा काम गर्ने खालका गैर जिम्मेवार प्रवृतिहरु देखा परेको बताएका छन्।

आफ्नै पार्टीको व्यक्ति राष्ट्रपति हुनुपर्ने अडानमा अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिमा आफ्नो पार्टीले उम्मेदवारी दिने उल्लेख गर्दै त्यसैमा राष्ट्रिय सहमती हुनुपर्ने दावी गरेका छन्।

ओलीनिवास धाउँदै प्रधानमन्त्री दाहाल

एमालेको समर्थनमा तेस्रो पटक मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारीमा पुगेका दाहाल पछिल्लो पाँच दिनमा दुई पटक ओलीनिवास बालकोट पुगिसकेका छन्।

प्रम दाहाल र अध्यक्ष ओलीबीच मन्त्रिपरिषद् विस्तारबारे छलफल

प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको छ।

एमाले अध्यक्ष ओली पुगे बालुवाटार, प्रधानमन्त्री दाहाल र ओलीबीच भेटवार्ता

शक्ति बाँडफाँडबारे छलफल गर्ने उद्देश्यले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटन बालुवाटार पुगेका छन्।

बालकोटमा प्रधानमन्त्री दाहाल र ओलीबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीच बालकोटमा भेटवार्ता भएको छ।

पृथ्वी जयन्तीमा सार्वजनिक विदा दिनु सरकारको राम्रो निर्णय: ओली

सत्तारुढ प्रमुख घटक नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले पृथ्वी जयन्तिमा सार्वजनिक विदा दिने निर्णय गरेर रामो गरेको टिप्पणी गरेका छन्।

प्रधानमन्त्रीको प्रतिवद्धता आश लाग्दो छ यसमा कसैले असहमती जनाउनु पर्दैन्: ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालको प्रतिवद्धता आश लाग्दो भएकाले यसमा कसैले असहमती जनाउन नपर्ने बताएका छन्।

दाहाल नाम मात्रका प्रधानमन्त्री हुन्?

एमाले अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकार स्थायी र स्थिर रहेको बताएका छन्।

वर्तमान सरकार स्थिर र स्थायी रुपमा चल्छः केपी ओली

नेकपा (एमाले) का अध्यक्ष तथा उच्चस्तरिय राजनीतिक समितिका संयोजक केपी शर्मा ओलीले वर्तमान सरकार स्थिर र स्थायी रुपमा चल्ने बताएका छन्।

सरकार बन्न पाएको छैन बिगार्ने खेल सुरु नगरौंः अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘सरकार बन्न पाएको छैन बिगार्ने खेल’ सुरु नगर्न आग्रह गरेका छन्।

सरकार असफल बनाउने प्रयास गरियो: अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बाह्य शक्तिहरू सरकारलाई असफल बनाउने प्रयास गरेको टिप्पणी गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्