५ आश्विन २०८१ शनिबार
image/svg+xml

अध्यक्ष ओलीको अहंकार कायम रहे संसद पाँच वर्ष अघिनै विघटन हुनसक्छः कांग्रेस नेता पौडेल

नेपाली कांग्रेसका नेता एवम् सांसद प्रदीप पौडेलले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको अहंकार कायमै रहे संघीय संसद पाँच वर्ष अघिनै विघटन हुनसक्ने बताएका छन्।

प्रधानमन्त्री र ओलीबीच भेटवार्ता, राष्ट्रपति निर्वाचनको विषयमा छलफल

मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा राष्ट्रपति निर्वाचन, सरकार सञ्चालन,समसामयिक राजनीतिक र राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छाडेको विषयमा छलफल भएको ओलीको सचिवालय स्रोतले जनाएको छ।

सिंहदरबारमा दाहाल, देउवा र ओलीबीच सिमा सुरक्षाबारे छलफल

प्रधानमन्त्री निवास सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भइरहेको छ।

सर्वोच्चको फैसलाले कसलाई न्याय भयो मैले बुझिनँः अध्यक्ष ओली

अध्यक्ष ओलीले सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अन्याय भएको बताएका छन्।

सरकारलाई ‘तलमाथि’ पार्नु लोकतन्त्र र जनताको हितको पक्षमा छैनः अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यो सरकारलाई ‘तलमाथि’ पार्ने कोसिस गर्नु लोकतन्त्र र जनताको हितको पक्षमा नरहेको बताएका छन्।

कांग्रेस नेतृत्वको तत्कालिन सरकारले निश्चित व्यक्ति, परिवार र वर्गका लागि अर्थतन्त्र तहसनहस पार्‍यो: अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेतृत्व गरेको तत्कालित सरकारले देशको अर्थतन्त्र तहसनहस पारेको आरोप लगाएका छन्।

अस्थिर राजनीतिले धमिलो पानीमा माछा मार्न पल्लेकालाई मात्र हित हुन्छः अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई अस्थिरता तर्फ धकेल्ने प्रयास भएको उल्लेख गर्दै यसबाट धमिलो पानीमा माछा मार्न पल्केकाहरुलाई मात्र हित हुने बताएका छन्।

कांग्रेस पानी बाहिरको माछा जस्तै छटपटाइरहेको छः अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस पानी बाहिरको माछा जस्तै छटपटाइरहेको व्यङग्य गरेका छन्।

प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा भेटवार्ता

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता मुद्दामा सांसद पद बदर भएपछि गृह मन्त्रालय प्रधानमन्त्रीले आफैं राखेका छन्।

सत्ता गठबन्धनमा गडबडी

नागरिकता विवादमा परेका रास्वपाका रवि लामिछानेको सांसद, उपप्रधान एवं गृहमन्त्री र पार्टी सभापति पद सर्वोच्च अदालतले बदर गरिदिएको थियो। अदालतको फैसलाको दुई दिनभित्रै लामिछानेले काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट नेपाली नागरिकता लिए र त्यसैका आधारमा पार्टी सभापतिको जिम्मेवारीमा पनि फर्किए।

ओली र लामिछानेको रफ्तारमा सँगै छैनन् प्रधानमन्त्री दाहाल

रवि लामिछानेको रफ्तारसँगै एमाले अध्यक्ष केपी शर्मा ओली पनि दौडधुपमा लागिरहेका छन्। उनले विद्यमान गठबन्धनलाई बलियो बनाइराख्न लामिछानेलाई पुनः गृह मन्त्रालयमा फर्काउन प्रधानमन्त्री दाहाललाई आग्रह गरेको बुझिएको छ।

एमाले अध्यक्ष ओली बालुवाटारमा, रविलाई गृहमै फर्काउन प्रधानमन्त्रीलाई दवाव

सत्ता गठबन्धनको प्रमुख घटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटन बालुवाटार पुगेका छन्।

हरेक व्यक्तिमा प्रज्ञाप्रकाश आवश्यक छ: केपी ओली

श्रीपञ्चमी (सरस्वती पूजा)को शुभकामना सन्देश दिँदै उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गरेर जनताको जीवनमा खुसी भर्न समाजलाई असल नैतिक मूल्यमा उठाउनुपर्ने बताए।

बालुवाटारमा प्रधानमन्त्री दाहाल र ओलीबीच छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्