coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बुधबार बालुवाटारमा भेटवार्ता गरेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता मुद्दामा सांसद पद बदर भएपछि गृह मन्त्रालय प्रधानमन्त्रीले आफैं राखेका छन्।

नागरिकता पुन: प्राप्ति गरेका लामिछानेले मंगलबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेटेर गृह मन्त्रालय आफूले नपाएका सरकारबाट बाहिरिने चेतावनी दिएका थिए।

प्रकाशित: १८ माघ २०७९ ०५:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App