४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

छुट्टी मनाउन सन्तानेश्वर

काठमाडौँ उपत्यकाको जनजीवन अस्तव्यस्त छ । धुवाँधुलो र हिलोमैलोले आक्रान्त छ । त्यसैले हामीले फुर्सदमा घुमफिरमा निस्कनु पर्छ । स्वच्छ हावापानी भएको ठाउँमा निस्कँदा स्वास्थ्यलाई फाइदा पुग्छ।

सन्तानको सङ्ख्या तोक्ने व्यवस्था हटाउँदै चीन

चीनले सन्तानको सिमितता तोकिएको परिवार नियोजनसम्वन्धी विवादास्पद नीतिहरू परिवर्तन गर्ने तयारी गरेको तथ्य सार्वजनिक भएको छ। चिनियाँ राज्यद्वारा सञ्चालित एक पत्रिकाले अधिकारीहरूलाई उद्धृत गर्दै सोमबार प्रकाशित गरेको समाचारमा दुई जना मात्रै सन्तान पाउन पाइने व्यवस्था हटाउन लागिएको उल्लेख छ।

वैदेशिक रोजगारी र निःसन्तानको समस्या

वैदेशिक रोजगारीबाट फर्किएकामा ठ्याक्कै यति नै समस्या छ भनेर कुनै तथ्यांक नभए पनि निःसन्तानसम्बन्धी सेवा प्रदायकहरु (निःसन्तान विशेषज्ञ) बीचको छलफलमा अण्डकोष वरिपरिको प्रतिकूल तापक्रम, लामो समयसम्म यौनसम्पर्कको अभावमा विर्य निर्माणमा गडबडी (कतिपयले अधिक हस्तमैथुन गर्ने तथा कतिपयमा लामो समय विर्य स्खलन हुन नपाउँदा), कतिपयले वैदेशिक बसाइको क्रममा दैनिक मद्यपानको सेवन, त्यस्तै परे निद्रा लाग्ने औषधिको सेवन, कामको तनाव, लामो समय विदेशमा चिन्ता, डिप्रेसन अनि कुण्ठाको समग्र प्रभावका कारण नेपाल फर्किएलगत्तै चाहेर पनि सन्तान प्राप्तिमा समस्या भइरहेको आँकलन छ ।

सम्झना आमाको

संसारमा सन्तानका लागि आमाभन्दा ठूलो गुरु अरु कोही हुनै सक्दैन। आफ्नो सन्तानलाई पहिलो ज्ञानको ज्योति कसैले दिन्छ भने आमाले नै दिन्छिन्। आफैँ जन्म दिएर उचित शिक्षादीक्षासमेत दिनु त आमाले आफ्नो कर्तव्य ठान्छिन् नै। तर उनको मन त्यतिले मात्र कहाँ मान्छ र?

निःसन्तान समस्यामा गम्भीरता आवश्यक

जीव वनस्पतिको प्राकृतिक नियम हो– आफूजस्तै सन्तान उत्पादन गर्नु, उनीहरूको हेरचाह रेखदेख, लालनपालन गर्नु,  वयस्क पारेर सन्तान उत्पादन गर्ने अवस्थामा पु-याउनु । यो नियम अनादि कालदेखिको हो । यो प्राकृतिक चक्र करौडौँ वर्षदेखि निरन्तर छ, निरन्तर चलिरहनेछ । खास गरेर मानव लगायतका जीवहरूमा विपरीत लिंगीहरू आपसमा समागम गर्ने र स्त्री जातिका जीवहरूले जीवअनुसार फरक–फरक समय गर्भधारण गरेर अन्त्यमा आफूजस्तै सन्तान उत्पादन गर्ने नियम प्राकृतिक हो तर कतिपय अवस्थामा यस्तो प्राकृतिक चक्र अवरुद्ध हुन जान्छ । सन्तान उत्पादनमा समस्या सिर्जना हुन्छ । मानव जातिमा निःसन्तान दम्पती र परिवारका लागि ठूलो पिरलो बन्ने गरेको छ ।

आमा र सन्तानको डिएनए परीक्षणका मुद्दा आउन थाले

महिलाका नाममा सम्पत्ति हुनेक्रम बढेपछि आमा र सन्तानको डिएनए परीक्षणका लागि प्रयोगशालामा आउन थालेको छ।

निःसन्तानको सन्ताप

आँखै अगाडि छुनुमुनु गर्दै नाचेर खेलेको हेर्ने रहर दम्पतिलाई मात्रै होइन, सिंगो परिवारलाई नै हुन्छ । सहजै रुपमा सन्तान नहुँदाको पीडा सन्तानको चाहनामा भौँतारिएर  थाकेकाहरुले जति कसले महसुस गर्न सक्ला र ?

छाेरा नभएपछि धेरै सन्तान जन्माउन बाध्य

कनकाई नगरपालिका–५ मण्डल बस्तीकी सीता मण्डल २५ वर्षकी छन् । उमेरकै हिसाबले भर्खर बिहे गर्ने समय भएपनि उनले चार सन्तानलाई जन्म दिइसकेकी छन्।

काखे सन्तान च्यापेरै यार्सा संकलन

मुगुको पूर्वी क्षेत्रमा पर्ने मुगुम कार्मारोङ्ग गाउँपालिका वडा नम्बर १ डोल्फु र वडा नम्बर २ मुगु गाउँका विभिन्न पाटन क्षेत्रमा पाईने यार्सागुम्बा संकलनका लागि वन प्रवेश शुल्क बापत ६१ लाख राजश्व संकलन भएको छ।

वैदेशिक रोजगारी निःसन्तानको कारक बन्दैै

सर्लाहीका ३३ वर्षीय जनक महतो (नाम परिवर्तन) को बिहे भएको पाँच वर्ष भयो। विदेशमा काम गर्ने उनी बिहे भएको पाँच वर्षको अवधिमा तीनपटक घर आएका छन्। बिहेको दुई महिनामै उनी वैदेशिक रोजगारीका लागि कतार गए। पहिलोपटक बिदेसिएको दुई वर्षपछि साढे २ महिनाको छुट्टीमा उनी घर आए।

सन्तानले जन्माएकी ‘आमा’

कविता वाचनपछि रक्षा नेपालको लैनचौरस्थित कार्यालयमा भेटिएकी मेनुका थापाले भनिन्, ‘यो मेरो जीवनमा ठ्याक्कै मेल खाएको छ।’

बीस वर्ष नपुगेका किशोरीको दुई घरबार, दुई श्रीमानबाट दुई सन्तान

एकातिर रोल्पा जिल्लालाई बालविवाह मुक्त जिल्ला घोषणाका लागि अभियान थालिएको छ भने अर्कोतिर बालविवाह न्यूनीकरण हुन सकिराखेको अवस्था छैन।

जापानी बाबुलाई १३ सन्तानको अधिकार

थाइल्यान्डको एउटा अदालतले कोख भाडामा दिने आमाहरुबाट कम्तीमा १६ जना सन्तान जन्माएका एक धनाढ्य जापानी पुरूषलाई १३ सन्तानको पूर्ण जिम्मेवारी दिने फैसला सुनाएको छ।

‘सन्तान माग्न पशुपतिमा नागाबाबाको शरण ’

चितवनकी रोजिना आचार्य नागाबाबाको दर्शन गरे मनोकांक्षा पूरा हुने विश्वास राख्छिन् । उनी महाशिवरात्रिका दिन नागाबाबाको दर्शन गर्न तीन दिनदेखि काठमाडौंमा एक लजमा बसिरहेकी छन् । उनी आफ्ना पतिका साथ पशुपति क्षेत्रमा शिवरात्रिका दिन नागाबाबाको दर्शन गर्ने योजनामा छन् ।

सन्तानलाई सास्ती

आफू त प्रधानमन्त्री, मन्त्री र अनेकथरीका अधिकारी भएर बाँच्लान् तर उनीहरूका सन्तानको के हविगत हुने हो त्यसबारे कहिले उनीहरूले सोचेका छन् ?

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्