एसीसी प्रिमियर कपको उपाधिका लागि आज युएई र ओमान भिड्दै
एसीसी प्रिमियर कप टी–२० क्रिकेटको उपाधिका लागि आज साविक उपविजेता युएई र आयोजक ओमानबीच खेल हुँदैछ।
एसीसी प्रिमियर कप टी–२० क्रिकेटको उपाधिका लागि आज साविक उपविजेता युएई र आयोजक ओमानबीच खेल हुँदैछ।
वर्षाका कारण ८ ओभरमा समेटिएको एसीसी प्रिमियर कप टी–२० क्रिकेट अन्तर्गत आजको खेलमा साउदी अरबले नेपाललाई जितका लागि ७४ रनको लक्ष्य दिएको छ।
एसीसी प्रिमियर कप टी–२० क्रिकेट अन्तर्गत नेपालले टस जितेर साउदी अरबविरुद्ध पहिला फिल्डिङ्ग रोजेको छ।
वर्षाका कारण मैदान भिजेको हुँदा नेपाल र साउदी अरबबीचको खेलमा ढिलाइ भएको हो।
एसीसी प्रिमियर कप टी–२० क्रिकेट अन्तर्गत नेपालले आज साउदी अरबसँग प्रतिस्पर्धा गर्दैछ।
नेपाल क्रिकेट संघ क्यानले मलेसियामा हुन लागेको यू-१९ एसीसी प्रिमियर कपका लागि देव खनालको कप्तानीमा टिमको घोषणा गरेको हो।
क्रिकेट हेर्ने दर्शकको उपस्थिति एकदमै उत्साहजनक रहेको छ। दर्शकहरु मैदानमा मात्र नभएर वरपरको पर्खाल र रुखमा चढेर समेत क्रिकेटको मज्जा लिइरहेका छन्।
एसीसी प्रिमियर कपको फाईनलमा नेपाल यूएईलाई हराउँदै एसिया कपको लागि छनौट भएको छ ।
एसीसी प्रिमियर कपको पहिलो सेमिफाइनल खेलमा कुवेतविरुद्धको खेलमा नेपालले २८१ रन बनाएको छ।
एसीसी प्रिमियर कप अन्तर्गत नेपाल र साउदी अरेवियाबीचको खेल वर्षाले प्रभावित भएको छ।विहान ९ बजेदेखि सुरु हुनु पर्ने खेलमा अहिलेसम्म टस पनि हुन सकेको छैन।
कुशल मल्लको विष्फोटक शतकमा नेपालले एसीसी प्रिमियर कप अन्तरगत ओमानविरुद्धको खेलमा शानदार जित दर्ता गरेको छ ।
एसीसी प्रिमियर कपको आजको खेलमा नेपालले ओमानविरुद्ध खेल्दै छ। नेपाल र ओमानबीचको खेल बिहान ९ बजे टियु मैदानमा हुनेछ।
नेपालमा भइरहेको एसीयन क्रिकेट काउन्सिल(एसीसी) प्रिमियर कपमा बहराइनले विजयी शुरुवात गरेको छ।
एसीयन क्रिकेट काउन्सिल(एसीसी) प्रिमियर कपमा ओमानले कतारलाई ४० रनले हराएको छ।
एसीयन क्रिकेट काउन्सिल(एसीसी) प्रिमियर कपमा युएईले कुवेतलाई १४३ रनले हराउँदै विजयी शुरुवात गरेको छ।