नेपालगञ्जमा बालेनको स्वागत गर्न पुगेका समर्थक गाडीबाट खसे, ६ जना समान्य घाइते
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा आगामी निर्वाचनका लागि प्रधानमन्त्रीका उम्मेदवार बालेन शाहको स्वागतका लागि बाँकेको नेपालगञ्जस्थित राँझा विमानस्थल पुगेका समर्थकहरू गाडीबाट खसेका छन्।

