सरकारले क्रिकेट खेलाडीलाई जनही ६ लाख पुरस्कार दिने
सरकारले एसिसी प्रिमियर कपको उपाधि जितेका नेपाली क्रिकेट खेलाडीहरूलाई जनही ६ लाख रुपैयाँका दरले पुरस्कार दिने निर्णय गरेको छ।
सरकारले एसिसी प्रिमियर कपको उपाधि जितेका नेपाली क्रिकेट खेलाडीहरूलाई जनही ६ लाख रुपैयाँका दरले पुरस्कार दिने निर्णय गरेको छ।
नेपालका स्पिनर सन्दीप लामिछाने एसिसी प्रिमियर कपको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन। नेपाललाई अपराजित रहँदै एसिया कपमा पुर्याउन सफल सन्दीप लामिछानेलाई यो प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घाेषित गरिएको हो।
एसिसी प्रिमियर कपको फाइनलकाे नेपाल र यूएईबीचको खेलमा वर्षा फेरि बाधक बनेको छ। यूएईको नवौं विकेट पतन हुँदा वर्षा भएपछि त्रिवि क्रिकेट मैदान फेरि त्रिपालले ढाकिएको छ।
एसिसी प्रिमियर कपको फाइनल खेल भोलि सोमबार हुँदैछ।कुवेतविरुद्धको हिजो भएको पहिलो सेमिफाइनल खेलमा भारी वर्षाको कारण खेल रद्द भएपछि समूह विजेता हुँदै घरेलु टोली नेपाल फाईनमा पुगेको छ।
एसिसी प्रिमियर कपको पहिलो सेमिफाइनल खेल अन्तर्गत कुवेत विरुद्धको खेल भारी वर्षाका कारण पुरा हुन नसकेपछि नेपाल फाईनलमा पुगेको छ।
वर्षा कारण एसिसी प्रिमियर कपको सेमिफाइनलमा नेपाल र कुवेतबीचको सेमिफाइनल रोकिएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा अहिले वर्षा भइरहेको छ।
नेपालले एसिसी प्रिमियर कपको पहिलो सेमिफाइनल खेलमा कुवेतविरुद्ध टस हारेर पहिला ब्याटिङको निम्तो पाएको छ। कुवेतका कप्तान मोहम्मद अस्लामले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएपछि नेपाललाई ब्याटिङको निम्तो आएको हो।
एसिया कपको छनोटको रूपमा रहेको एसिसी प्रिमियर मेन्स कपको सेमिफाइनलमा शनिबार नेपालले कुवेतको सामना गर्दैै छ।
एसिसी प्रिमियर कप अन्तर्गत नेपाल र कुवेतबीचको पहिलो सेमिफाइनल भोलि कीर्तिपुर क्रिकेट मैदानमा हुने भएको छ।
नेपालका स्पिनर सन्दीप लामिछानेको सानदार अलराउन्ड प्रदर्शनमा नेपालले एसिसी प्रिमियर कपमा कतारलाई ६८ रनले सजिलै हराउँदै सेमिफाइनलमा स्थान बनाउन सफल भएको छ ।
एसिसी प्रिमियर मेन्स कप क्रिकेटमा नेपालले आज कतारको सामना गर्दै छ। प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेर अपराजित हुँदै समूह ए को विजेता बन्ने लक्ष्यमा नेपाल रहने छ।
टस हारेर पहिला ब्याटिङ गरेको ओमानले पूरै ५० ओभर खेल्दै प्रस्तुत गरेको ३ सय ६७ रनको लक्ष्य पछ्याएको साउदी ४६.५ ओभरमा २ सय ९४ रनमा समेटिएको थियो।
एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगित अन्तर्गत समूह ‘बी’ बाट संयुक्त अरब इमिरेट्स (युएई) सेमिफाइनलमा पुगेको छ।
वर्षाका कारण एसिसी प्रिमियर कपमा नेपाल र साउदी अरेविया बीचको खेलमा समयमै टस हुन सकेकाे छैन ।
एसिसी प्रिमियर कप एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा संयुक्त अरब इमिरेट्स ९युएई०ले सिङ्गापुरलाई पराजित गरेको छ।