किर्तीमानी शतक बनाएर आउट भए कुशल
एसिसी प्रिमियर कपको आजको खेलमा मल्लले ६४ बलको सामना गर्दै ९ चौका र १० छक्कासहित १०८ रन बनाएर आउट भए।
एसिसी प्रिमियर कपको आजको खेलमा मल्लले ६४ बलको सामना गर्दै ९ चौका र १० छक्कासहित १०८ रन बनाएर आउट भए।
नेपालले एसिसी प्रिमियर कपमा खराब सुरुवाता गरेको छ। ओमानविरुद्ध ब्याटिङ गरिरहेको नेपालले एक रन पनि जोड्न सकेको छैन। भने दुई विकेट गुमाइसकेको छ।
नेपालले एसिसी प्रिमियर कपमा ओमानसँग टस हारेर ब्याटिङ गर्ने निम्तो पाएको छ। टियु क्रिकेट मैदानमा ओमानका कप्तान जिशान मकसुदले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन्।
नेपालमा जारी एसिसी प्रिमियर कप क्रिकेटमा मलेसियाले साउदी अरेवियालाई हराएको छ। मलेसियाले आज साउदी अरेवियालाई ८ विकेटले पराजित गरेको हो।
अलराउन्डर कुशल मल्ल र भीम सार्कीको अर्धशतक प्रेरणामा नेपालले मंगलबार मलेसियामाथि सहज जितसहित एसिसी मेन्स प्रिमियर कपमा सुखद सुरुआत गरेको छ।
आज काठमाडौको कीर्तिपुरस्थित क्रिकेट मैदान भएको पहिलो खेलमा नेपालले मलेसियालाई ६ विकेटले हराएको हो।
एसिसी प्रिमियर कप अन्र्तगतको खेलमा सिंगापुरलाई हङकङले हराएको छ।
जितको लागि २ सय ३६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ताजा स्थितिमा २७ओभरमा ३ विकेट गुमाउँदै १५२ रन बनाएर खेलिरहेको छ।
टस हारेर पहिला ब्याटिङ गरेको सिगापुरले ४२ दशमलब १ ओभरमा १७४ रन बनाउँदा सबै विकेट गुमायो।
एक महिनाअगाडि मात्र घरेलु मैदानमा विश्वकप क्रिकेट छनोटको यात्रा तय गर्दै यादगार बनाएको नेपाल मंगलबार पनि सोही किसिमको लक्ष्य प्राप्ति गर्ने उद्देश्यसहित एसिसी प्रिमियर कपको पहिलो खेल खेल्दै छ।
नेपाल क्रिकेट संघ (क्यान) ले एसिसी प्रिमियर कप खेल्ने नेपाली टोलीको घोषणा गरेको छ।
मंगलवारबाट नेपालमा आयोजना हुन लागेको एशियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप एकदिवसीय क्रिकेट प्रतियोगिताका लागि नेपालको टोली घोषणा भएको छ।
एसियन क्रिकेट काउन्सिल (एसिसी) ले प्रतियोगिता वैशाख ५ देखि वैशाख १८ सम्म कीर्तिपुरस्थित त्रिवि मैदान र मुलपानी मैदानमा हुने खेल तालिका सार्वजनिक गरेको हो।