छोरी शिक्षित नभए देश समृद्ध बन्न सक्दैनः रेखा थापा
नायिका रेखा थापाले समाजमा भइरहेको विभिन्न खाले बिकृति र विसंगतिलाई अन्त्य गर्न छोरीलाई अनिवार्य शिक्षा दिन आवश्यक रहेको बताएकी छिन्। देशमा जबसम्म छोरीहरु शिक्षित भएर आत्मनिर्भर बन्दैन, तवसम्म हाम्रो देश नेपाल सम्म समृद्ध समाज एवं समृद्ध मुलुकको कल्पना गर्न नसकिने थापाले ठोकुवा गरिन।