१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

किताब बेच्दै सन्धिखर्क पुगे महाविर पुन

वीरगन्जस्थित कृषि औजार कारखाना सञ्चालनार्थ महाविर पुन आफैंले लेखेको पुस्तक बिक्री गर्दै जिल्ला–जिल्ला हिंडिरहेका छन्।

पार्टी खोलेर चुनाव लड्ने र सरकारमा जाने सम्भावना छः महाविर पुन

राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनले राजनीतिमा आउने सम्भावना रहेको बताएका छन्।

महाविर पुनलाई उद्यमी रुद्र पाण्डेले 'चप्पल पड्काएर हिड़दैमा आविष्कार हुन्न' भनेपछि...

उद्यमी पाण्डेले ट्वीटमा पुनलाई ‘चप्पल पड्काएर हिँड्दैमा आविष्कार नहुने भन्दै लेखेपछि दुबै जनाको ट्वीटबाटै चर्काचर्की परेको छ।

रास्वपा सरकारमा आउने कुरा चलिरहेको छ: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आफ्नो नेतृत्वको सरकारमा आउने विश्वास व्यक्त गरेका छन्।

माइतीघरमा धर्नामा बसे महावीर पुन (तस्वीरहरू)

राष्ट्रिय आविस्कार केन्द्रका अध्यक्ष महावीर पुनले अनुसन्धान, नवप्रवर्तन र आविष्कारको लागि सामाजिक जनआन्दोलन र धर्ना कार्यक्रम सुरु गरेका छन्

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्