आगामी महिनामा ‘ठुलो खाद्य संकट’ आउन सक्ने भारतका विदेशमन्त्रीको चेतावनी
खाद्य संकटबारे बोल्दै जयशंकरले केही प्रमुख अन्न निर्यातकर्ताले आफ्नो उत्पादन विश्व बजारमा पठाउन नसक्ने अवस्था आउन सक्ने बताए।
खाद्य संकटबारे बोल्दै जयशंकरले केही प्रमुख अन्न निर्यातकर्ताले आफ्नो उत्पादन विश्व बजारमा पठाउन नसक्ने अवस्था आउन सक्ने बताए।
सिमीचौरमा करिब ८० मिटर पक्की सडक भासिएपछि उक्त सडकखण्डमा यातायात सञ्चालन हुनसकेको छैन।
नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गतको आयुर्वेद शिक्षण अस्पतालको (बहिरङ विभाग) ओपिडी सेवा पुनः सञ्चालनमा आएको छ।
एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आज स्वदेश फर्किएका छन्।
चाडपर्वका लागि आवश्यक दैनिक उपभोग्य वस्तु खरिद गर्ने उपभोक्ताको सङ्ख्या बढेसँगै साल्टट्रेडिङ कर्पोरेसन लिमिटेड घोराहीको सुपथ मूल्य पसलमा नुन र चिनी खरिद गर्नेको भीड बढ्न थालेको हो।
जहदीस्थित रक्षाबाबा स्थानीयवासीको आस्थाको केन्द्र बन्दै गएको छ ।
बर्दिवास–३ गौरीडाँडास्थित सर्पदंश उपचार केन्द्रमा ६० जना सर्पको टोकाइका बिरामी उपचारका लागि पुगेका छन्।
युवालाई व्यावहारिक सीप प्रदान गर्दै रोजगारीमा जोड्ने उदेश्यले सुनसरीको इटहरीमा ‘सीप तथा रोजगार मेला, २०८३’ आयोजना हुँदैछ।
नेपालका चार जुडो खेलाडीले २०औं एसियाली खेलकुदमा खराब प्रदर्शन गर्दै पहिलो चरणमै हार सामना गरेका छन्।
व्यक्तिबाहेक सामाजिक संघ–संस्था, विद्यालय, स्थानीय व्यवसायी तथा बैंकिङ कारोबारसम्बन्धी भौतिक कागजात र प्रमाण नष्ट हुँदा संस्थागत सञ्चालन र न्यायिक उपचार जटिल बनेको छ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि ताप्लेजुङबाट पदेनबाहेक चयन हुने ३३ जना केन्द्रीय महाधिवेशन प्रतिनिधिमध्ये ७ जना निर्विरोध चयन भएका छन्।
आगामी अक्टोबर ३१ मा सिक्किमको गान्तोकस्थित पाल्जोर स्टेडियममा आयोजना हुन लागेकोमा चिफ पेट्रोनका रूपमा सञ्जित खरेल रहने भएका छन्।
मंगलबार प्रतितोला चार हजार ३९५ रुपैयाँ रहेको चाँदीको मूल्य बुधबार चार हजार ४२५ रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ।
दोधारा चाँदनी जोड्ने पुलको बीचको भाग भत्केर नदीमा बगेपछि आवतजावत बन्द भएको छ।