५ जेष्ठ २०८१ शनिबार
image/svg+xml

ए डिभिजन लिगः आज तीन खेल हुने

शहीद स्मारक ए डिभिजन लिगमा आज तीन खेल हुँदैछन्।खेलहरु दशरथ रंगशाला र च्यासल मैदानमा हुनेछन् । च्यासल मैदानमा दिउँसो ३ बजे हुने पहिलो खेलमा न्युरोड टिम र मच्छिन्द्र फुटबल क्लवले प्रतिष्पर्धा गर्नेछन् ।

ए डिभिजन लिगः आज दुई खेल हुने

शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज आईतवार दुई खेलहरु हुँदैछन्।लिगको दोस्रो लेगको दोस्रो राउण्ड अन्तर्गत आईतवार दुई खेलहरु हुनेछन्।

ए डिभिजन लिगः आज चार खेल

शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज चार खेल हुँदैछन्।लिगको १३औं चरण अन्तर्गत अन्तिम चार खेल हुन लागेका हुन्। जसमा दुई खेल दशरथ रंगशाला र दुई खेल एन्फा कम्प्लेक्स मैदानमा हुनेछ।

ए डिभिजन लिगः आज तीन खेल हुने

शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज तीन खेल हुँदैछन् । जसमा दुई खेल दशरथ रंगशाला र एक खेल एन्फा कम्प्लेक्स सातदोवाटोमा हुनेछ।

ए डिभिजन लिगः थ्रि स्टार विजयी

राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा बिहीबार साबिक विजेता मच्छिन्द्र फुटबल क्लब हिमालयन शेर्पासँग रोकिँदा अर्को खेलमा थ्री स्टार विजयी भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्