२३ आश्विन २०८१ बुधबार
image/svg+xml

हङकङ प्रदर्शनमा दुईजना गम्भीर घाइते

एकजना प्रदर्शनकारी सोमबार बिहान प्रहरीको गोली लागेर गम्भीर घाइते भएका हुन्। २४ साताअघि सुरु भएको सरकारविरोधी प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते हुनेमा उनी तेस्रो व्यक्ति हुन्। घाइते अर्को व्यक्ति भने बेइजिङ समर्थित रहेको बिबिसीले उल्लेख गरेको छ।

राजपुर बमकाण्ड : आलमको पक्षमा बहस सुरु, गौरमा प्रदर्शन

राजपुर बम काण्डसम्बन्धी मुद्दाका आरोपी नेपाली कांग्रेसका नेता मोहमद आफताब आलमको पक्षमा जिल्ला अदालत रौतहटमा बहस सुरु भएको छ।मंगलबारबाट प्रतिवादी आलमका वकिलहरुले बहस गरिरहेका छन्।

सीमा रक्षाको माग गर्दै राजधानीमा राप्रपाको जुलुस प्रदर्शन, नेताहरु पक्राउ

राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले सीमा रक्षाको माग गर्दै राजधानीमा विरोध प्रदर्शन गरेको छ।

सीमा अतिक्रमणविरूद्ध महेन्द्रनगरमा क्रान्तिकारीको प्रदर्शन

अखिल क्रान्तिकारी सेती महाकाली समन्वय समितिले भारतको पछिल्लो कदमका विरुद्ध सदरमुकाम महेन्द्रनगरमा प्रदर्शन गरेको हो।

चीनले मिचेको नेपाली भूमि फिर्ता माग्दै राजधानीमा प्रदर्शन

चार जिल्लाको ११ ठाउँमा चीनले नेपाली सीमा मिचेको प्रतिवेदन सार्वजनिक भएपछि राजधानीमा विरोध प्रदर्शन भएको छ।

डाक्टर केसीको समर्थनमा दिनहुँ प्रदर्शन

डाक्टर केसीले सत्याग्रह थालेको दिनदेखि डडेल्धुराका प्रमुख जिल्ला अधिकारीले जिल्लामा दैनिक रूपमा भइरहेका सबै गतिविधिबारे ‘माथि’ जानकारी गराएकाे बताए। तर पनि यस विषयमा सरकारका तर्फबाट कुनै आधिकारिक धारणा आएको छैन।

भारतले जारी गरेको नक्साको विरोधमा नेवि संघको प्रदर्शन

भारतले नेपाली भूभागलाई आफ्नो क्षेत्रमा पारेर सार्वजनिक गरेको नक्साको विरोध गर्दै नेपाल विद्यार्थी संघले प्रदर्शन गरेको छ।

सीमा मिचेको भन्दै विद्यार्थीद्वारा भारतीय दूतावास अगाडि प्रदर्शन

भारतले हालै सार्वजनिक गरेको राजनीतिक नक्सामा नेपाली भूमि कालापानी र लिपुलेक क्षेत्र एकलौटी ढंगले समेटे त्यसको विरोधमा विद्यार्थीहरुले भारतीय दूतावास अगाडि प्रदर्शन गरेका छन्।

भारतीय नक्साको विरोधमा सीमामा प्रदर्शन

भारतले हालै जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको भन्दै त्यसको विरोधमा नेपाल-भारत भैरहवा सीमा वेलहियामा प्रदर्शन भएको छ।

लेबनानमा विद्यार्थीको प्रदर्शन

चार साता अघिदेखि आन्दोलनमय लेबनानमा बिहीबार हजारौं विद्यार्थीले सडकमा प्रदर्शन गरेका छन्।

भारतविरुद्ध अर्घाखाँचीमा प्रदर्शन

भारतले जारी गरेको नयाँ नक्सामा लिपुलेक र कालापानी समावेश गरेको विरोधमा सन्धिखर्कमा प्रदर्शन भएको छ।

अस्ट्रियामा नेपाली चित्रकला प्रदर्शनी

नेपाली कलाकारिताको सम्मान साथै नेपालीपन झल्केका कलालाई स्वदेशदेखि विदेशसम्म चिनाउने लक्ष्यले अस्ट्रियास्थित भिएना सहरको बेल्ट म्युजियममा ३२ जना नेपाली चित्रकारको कला प्रदर्शनी भइरहेको छ। प्रदर्शनीमा मिथिला चित्रकला, आधुनिक तथा समसामयिक चित्रकला, पौवा चित्रकला, सेरामिक्स स्कप्चर र फोटोग्राफीलाई समेटिएको छ।

कात्तिक नाचमा ‘युद्धकला’ प्रदर्शन

ललितपुरको परम्परागत कात्तिक नाचअन्तर्गत युद्धकला प्रस्तुत भएको छ। बुधबार पाटनको मंगलबजारस्थित चार नारायण मन्दिरको कात्तिक डबलीमा तीन सय ७९ वर्ष पुरानो कात्तिक नाचअन्तर्गत युद्धकला प्रस्तुत गरिएको थियो।

कालापानी र लिपुलेक हडप्ने भारतीय नक्साविरुद्ध अनेरास्ववियूको प्रदर्शन

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियूले भारतीय नक्सामा नेपाली भूमि समावेश गरिएकोमा आपत्ति जनाउँदै बुधबार काठमाडौंमा विरोध प्रदर्शन गरेको छ।

लिज्टको निर्णायक गोलबाट युभेन्टसको जित

माथाइज डे लिज्टले उत्कृष्ट प्रदर्शन गरेपछि युभेन्टसले इटालियन सिरी ‘ए’ मा शनिबार टुरिनोमाथि १–० को संघर्षपूर्ण जित निकाल्दै लिग तालिकामा शीर्षता कायमै राखेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्