६ आश्विन २०८१ आइतबार
image/svg+xml

महामारी रोकथामसँगै समृद्धिको यात्रा अघि बढिरहेको छ: प्रम ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले धैर्य, सावधानी र आत्मविश्वासका साथ कोभिड–१९ को रोकथाम र नियन्त्रणका साथै आफ्नो सरकारले ‘समृद्ध नेपाल र सुखी नेपाली’को यात्रालाई अघि बढाएको बताएका छन्।

अब बन्ने सरकार सही सलामत अघि बढ्नेमा शंका छ : प्रम ओली

देशबासीको नाममा सम्बोधन गर्दै उनले अदालतले गरेको फैसलालाई ऐतिहासिक भएको भनी टिप्पणी गर्नेहरुलाई समयले पाठ सिकाउने बताउँदै सरकार सही तरिकाले अघि बढ्नेमा शंका व्यक्त गरे।

जनादेश मेरो पक्षमा, परमादेश देउवाको पक्षमा : प्रम ओली

देशबासीको नाममा मंगलबार सम्बोधन गर्दै उनले सरकारबाट बाहिरिनुपर्दा आफूलाई कुनै अप्ठेरो र कुनै पछुतो नलागेको बताए।

संसद् पुनःस्थापनाः कतै दिपावली त कतै विरोध

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रोपटक गरेको संसद् विघटन मुद्दामा सर्वाेच्च अदालतले संसद् पुनःस्थापना गरेपछि कतै दिपावली त कही विरोध जनाइएको छ।

मेलम्ची पुगेर प्रम ओलीले भने : समाजसेवा देखाउनका लागि हैन

उनले मेलम्चीमा राहत दिने नाममा कोही फेसबुकमा राख्ने, कोही धर्म प्रचारमा आउने गरेको बताउँदै राहतमा स्वार्थ राखेर समाजसेवा नहुने बताए। उनले राहत वितरण गर्ने जोकोहीले पनि स्थानीय तहसँग समन्वय गरी गर्नुपर्नेमा जोड दिए।

कार्यदलप्रति प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपाल नै जिम्मेवार हुनेः पन्त

नेकपा एमालेका नेता रघुजी पन्तले नेकपा एमालेमा देखिएको विवाद समाधानका लागि गठन भएको कार्यदलप्रति प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल नै जिम्मेवार हुने बताएका छन्।

मन्त्रिपरिषद् नियुक्ति बदरमा प्रधानमन्त्रीको असन्तुष्टि

‘व्यक्ति र परिवेशमा आधारित भई संवैधानिक कानुनका सीमाबाहिर गई आदेश जारी हुँदा अन्ततः त्यसले न्यायपालिकालाई नै कमजोर बनाउँछ,’ प्रधानमन्त्रीको जवाफमा भनिएको छ।

प्रधानमन्त्री ओलीले दिए सर्वोच्चलाई जवाफ : मन्त्रिपरिषद् विस्तार आफ्नो स्वविवेकीय अधिकार

नेपालको संविधानले दिएको अधिकारअनुसार आफूले प्रधानमन्त्रीमा दाबी गरेको प्रधानमन्त्री ओलीले लिखित जवाफमा छ

हाम्रा डाक्टरहरु अलि सुरा जस्तो लाग्यो : प्रम ओली

प्रधानमन्त्री ओलीले हरेक नागरिकलाई आआफ्ना प्रतिभा पत्ता लगाउने र रुचिका विषयमा खोज अनुसन्धान गर्ने अवसर दिइनु पर्ने बताए।

पार्टीभित्रै केही नेताहरु पार्टी एकताका विरोधी छन् : पार्टी प्रवक्ता ज्ञवाली

देशभरका नेता कार्यकर्ताको चाहना नेकपा एमालेको विवाद सकियोस् भन्ने चाहना रहँदा रहँदै पनि पार्टीभित्रै केही नेताहरु पार्टी एकताका विरोधी रहेको उल्लेख गरे

'देशभित्र रोजगारीका अवसरहरु सृजना गर्दै छोराछोरीलाई विदेश पठाउने काम रोक्नु पर्छु'

सबै थरी जनता मिलेर नै देशको विकास गर्नु प्रमुख कर्तब्य भएको बताउँदै उनले भने, 'अब देशभित्र रोजगारीका अवसरहरु सृजना गर्दै छोराछोरीलाई विदेश पठाउने काम रोक्नु पर्छु।'

तामाकोशीको सफलताले आत्मविश्वास बढाएको छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको सफलताले मुलुकको ऊर्जा क्षेत्रको थप विकासका लागि आत्मविश्वास बढाएको बताएका छन्।

सञ्चालनमा आयो माथिल्लो तामाकोशी, प्रमद्वारा उद्घाटन

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको परियोजनाका रुपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको उद्घाटन गरेका छन्।

एमाले एकता प्रयासमा फेरि अड्चन

ओली–नेपाल संवाद फलदायी हुन नसकेपछि एकताको पहल गरिरहेका दुवै पक्षका नेताहरू पनि निरास भएका छन्। उनीहरूले ओली र नेपाल दुवैले दम्भ नत्याग्दा समस्या भएको निष्कर्ष निकालेका छन्।

दमकको बजेटको नारा : 'निरोगी शहर' देखि 'मनमोहन भत्ता' सम्म

प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकलाई स्वास्थ्य, शिक्षा, कृषि र पर्यटन विकासका दृष्टिले मुलुककै नमूना बनाउन लोभलाग्दा नीति तथा योजना अघि सारिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्