२१ आश्विन २०८१ सोमबार
image/svg+xml

पुनर्कर्जाको सीमा १० करोडमा सिमित

बैंक तथा वित्तीय संस्थाको नियामक निकाय नेपाल राष्ट्र बैंकले सहुलियत ब्याजदरको पुनर्कर्जाको सीमा घटाउने भएको छ। यसअघि एक जना व्यापारी वा समूहलाई ५० करोड रुपैयाँसम्म पुनर्कर्जा दिन सक्ने व्यवस्था रहेकोमा अब १० करोड रुपैयाँ सिमित हुने भएको छ।

स्वर्ग र नर्क

गौतम बुद्धको शिक्षामा आधारित बौद्ध धर्ममा आत्मा, परमात्मा तथा ईश्वर जस्ता अमूर्त कुरालाई स्थान छैन। अझ यसमा आत्मा, परमात्मा तथा ईश्वरको अस्तित्वको खण्डन नै गरिन्छ। भौतिकवादीका लागि पनि यी कुरा मान्य छैन।

‘पृथ्वीको नर्क’ र तमासे विश्व

सन् २०११ को अक्टोबर २० मा सिरियाली नागरिकले त्यहाँका मुख्य सहर होम्स र दमासकसमा ठूलो खुसीयाली मनाए। तर सिरियामा त्यसरी खुसीयाली मनाउन कुनै अवसर भने थिएन। उनीहरूले लिबियामा गद्दाफी शासन अन्त्यको खुसीयाली त्यहाँ मनाएका थिए।

नर्कको बाटो स्वर्गको यात्रा

वर्षात्को भयानक झरी र भताभुङ्ग बाटोघाटोबीच कर्णाली जाने योजना बन्यो । भदौ १३ गते बुद्ध एअरबाट सहजै नेपालगञ्ज र भोलिपल्ट वीरेन्द्रनगर सुर्खेत रमाइलोसँग पुगियो । त्यसपछिको डरलाग्दो यात्रा सुरु भयो ।

नर्क नजिकै पुगेको हो जि–ट्वान्टी ?

संयुक्त राज्य अमेरिका बिस्तारै विश्वव्यापी नेतृत्व पंक्तिमा कमजोर साबित भएको छ र विश्व अब चाँडै बहु—धु्रवीय विश्व व्यवस्थामा अवतरित हुँदै छ ।

‘नर्कबाट छुटकारा पाएँ’

रातको एक बजेको थियो । बाँके कोहलपुरकी २० वर्षीया गोमा (नाम परिवर्तन) ले घरको सबै काम भ्याइसकेकी थिइन्। घरको काम सक्दा सधंै रातको एक बज्थ्यो । त्यसपछि उनी सुत्न जान्थिन्। तर, त्यस दिन (२०७३ फागुन १९) उनलाई सुत्नु थिएन। उनले आपूm सुत्ने कोठाको ढोका लगाइन् र धमाधम आफ्ना कपडा पट्याउँदै झोलामा प्याक गरिन्।

मुख्य सहरमै उपयोग भएको छैन पुनर्कर्जाको सुविधा

काठमाडौं उपत्यका बाहिरका मुख्य सहरमा समेत पुनर्कर्जाको सुविधा उपयोग नभएको नेपाल राष्ट्र बैंकले गरेको सर्वेक्षणले देखाएको छ। काठमाडौं बाहिरका विराटनगर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, विरेन्द्रनगर र धनगढीमा गरिएको सर्वेक्षणले पुनर्कर्जाको सुविधा उपयोग नभएको देखाएको हो।

नर्कजस्तो अन्तर्राष्ट्रिय विमानस्थल

माघ महिनामा दुई पटक मुलुकबाहिर जाने सुयोग जुर्‍यो, बाली र नयाँ दिल्ली। देशबाहिर जाँदा इमिग्रेसन र सिक्योरिटी सहजै थिए, तर अरु बाँकी भने लथालिंग। असनतिरकै जस्तो भीड थियो पर्खने कक्षमा, जहाँ बस्ने सिटसम्म पनि थिएन। सबै भरिभराउ र धेरै यात्रु खडेखडे।

यहाँहरुलाई नर्कमा स्वागत छ !

सोमबार रियो दि जेनेरियोको ग्यालियो अन्तराष्ट्रिय विमानस्थलमा अवतरणपछि आगमन कक्षमा कुरिरहेका सबै यात्रुहरु अचम्मित भए। हातमा नामको कार्ड बोकेर बसेका ट्याक्सि ड्राइभर र हातमा फूल लिएर आफ्ना आफन्त तथा साथीभाईलाई लिन विमानस्थल आएकाको लाइनमा अफ ड्यिूटी प्रहरी एउटा डर लाग्दो ब्यानर लिएरसँगै उभिरहेका थिए। जसमा लेखिएको थियो– नर्कमा यहाँहरुलाई स्वागत छ !

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्