१२ मंसिर २०८१ बुधबार
image/svg+xml

२५ मिनेटको उडानलाई ७० मिनेट

पोखराका एकजना पुराना उद्यमी केही दिनअघि पोखराबाट हवाईजहाज चढेर काठमाडौं जाँदै थिए। पोखरा विमानस्थलबाट उडेका ती उद्यमीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिदा ७० मिनेट लाग्यो। उनै उद्यमीलाई त्यही रुट (पोखरा–काठमाडौं) को दोस्रो यात्रामा ५५ मिनेट लाग्यो।

विमानस्थल खुल्यो, अन्तर्राष्ट्रिय उडान शुरु

मलेशियाका लागि उड्न लागेको मालिन्दो एयरको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गमै धसिएर बन्द भएको अन्तर्राष्ट्रिय उडान आज मध्याह्नबाट चालु भएको छ।

दिउँसो १२ बजेसम्म अन्तर्राष्ट्रिय उडान बन्द

मलिन्डो एयरको जहाज दुर्घटना भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान र अवतरण शुक्रबार दिउँसो १२ बजेम्मका लागि बन्द गरिएको छ।

निगमको उडान दोब्बरभन्दा बढी

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले पछिल्ला तीन वर्षमा अन्तर्राष्ट्रिय उडान संख्या सतप्रतिशतभन्दा बढीले वृद्धि गरेको छ।

वाइडबडी विमानको व्यावसायिक उडान असारदेखि

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले पहिलो ‘वाइडबडी’ विमानको व्यावसायिक उडान असारदेखि शुरु गर्ने भएको छ ।

दैनिक ४ सय उडान, नौ रिफ्युलर

नेपाल आयल निगमसँग हवाई इन्धन (एटिएफ) भर्ने रिफ्युलर कम हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई इन्धन व्यवस्थापन गर्न कठिनाइ भएको छ।

एयर एसियालार्इ नेपाल उडान राेक्ने चेतावनी

मलेसियाको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी एयर एसिया एक्सले तीन दिनभित्र बक्यौता चुक्ता नगरे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले उसको नेपाल उडानमा प्रतिबन्ध लगाउने भएको छ।

कतार एयरवेजले अष्ट्रेलिया उडान गर्ने

कतार एयरवेजले अष्ट्रेलियाको राजधानी क्यानबेरामा उडान भर्ने घोषणा गरेको छ। कतारले एक पत्रकार सम्मेलनको आयोजना गरी आफ्नो फ्लाइटको सुरुवातको घोषणा गरेको हो।

एउटै इन्जिनका भरमा उडान

निजी आन्तरिक वायुसेवा कम्पनी सीता एयरको एउटा जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबार बिहान साढे १० बजे पर्यटकीय गन्तव्य लुक्लाका लागि उड्यो ।

बेलकामा प्याराग्लाईडिङ परीक्षण उडान

उदयपुरको पूर्वी भेग बेलका नगरपालिकामा शनिबार प्याराग्लाईडिङको औपचारिक परीक्षण उडान भएको छ। बेलका नगरपालिकाको आग्रहमा राष्ट्रिय खेलकुद परिषदले पठाएको ‘नेपाल प्याराग्लाईडिङ एण्ड ह्याण्ड ग्लाईडिङ संघ’ को टोलीले बेलका नगरपालिका ९ बोप्ताङ मैनामैनीबाट सफल परीक्षण उडान गरेको हो।

प्याराग्लाइडिङको गन्तव्य रुकुम, विदेशीले गरे परीक्षण उडान

जिल्लाका विभिन्न ठाउँका स्वीटजरल्याण्डका नागरिकले प्याराग्लाइडिङको सफल उडान भरेका छन्। ३० बर्षीय डेनिल मायरले उडान भरेका हुन्।

अन्तर्राष्ट्रिय विमानस्थल नजिकै आगलागी हुँदा ९ मिनेट उडान प्रभावित

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पश्चिमपट्टिको फोहर डम्पिङ क्षेत्रमा आगलागी हुँदा केही बेर उडान प्रभावित भएको छ।

मौसमको खराबीले उडान प्रभावित, शिवरात्रिमा वर्षा हुने!

मौसममा आएको बदलीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा बाह्य सबै उडान प्रभावित भएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार धावनमार्ग आसपासमा हुस्सु लागेका कारण उडान र अवतरण प्रभावित भएको हो।

तुवाँलोले ढाकेपछि तुम्लिङटार विमानस्थलमा उडान बन्द

संखुवासभाको एक मात्र तुम्लिङटार विमानस्थलमा एक सातादेखि उडान हुन सकेको छैन। विमानस्थल क्षेत्रमा तुवाँलोले ढाकेपछि उडान अवरुद्ध भएको हो। तुवाँलोका कारण गएको शनिबारदेखि बुद्ध, यति र सीता एयरलाइन्सले उडान भर्न सकेको छैन। उडान भर्न नसकेपछि दैनिक सय बढी यात्रु अलपत्र पर्ने गरेका छन्।

यात्रु सुरक्षाका कारण उडान रद्द : बुद्ध

निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले यात्रु सुरक्षालाई उच्च प्राथमिकता दिएका कारण सोमबार काठमाडौंबाट विराटनगरका लागि हुनुपर्ने सबै उडान रद्द गरिएको जनाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्