१३ आश्विन २०८१ आइतबार
image/svg+xml

निगमले माग्यो नारितामा उडान अनुमति

नेपाल वायुसेवा निगमले गन्तव्य विस्तारको लागि जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्न अनुमति मागेको छ। यसअघि जापानकै ओसाका विमानस्थल उडान अनुमति मागेको थियो। तर, उक्त विमानस्थलका अनुमति पाउने वा नपाउने अझै टुंगो नलागेको निगमले जनायो।

निगमले माग्यो नारितामा उडान अनुमति

नेपाल वायुसेवा निगमले गन्तव्य विस्तारको लागि जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्न अनुमति मागेको छ। यसअघि जापानकै ओसाका विमानस्थल उडान अनुमति मागेको थियो । तर, उक्त विमानस्थलका अनुमति पाउने वा नपाउने अझै टुंगो नलागेको निगमले जनायो।

स्थानीय स्तरबाट प्याराग्याइडिङ सञ्चालनमा ल्याइँदै

सदरमुकाम चौतारा नजिकै स्थानीय स्तरबाट साहसिक खेल प्याराग्याइडिङ सञ्चालनमा ल्याइने भएको छ। चौतारा–साँगाचोकगढी नगरपालिका–९ कदमवासमा यसै साताबाट प्याराग्लाइडिङ सञ्चालनमा ल्याउन लागिएको हो। लामाचौर प्याराग्याइडिङ तथा ह्याङग्लाइडिङ संघ गठन गरेर स्थानीयले उडानको आवश्यक तयारी पूरा गरेका छन्।

नेपाल उडान प्रभावित

भारत र पाकिस्तानबीचको टकरावका कारण पाकिस्तानको आकाश हुँदै नेपाल आवतजावत गर्ने विमानको उडान प्रभावित भएको छ। नेपाल उडान गर्ने कतार एयरवेज, टर्किस एयरलाइन्स र इतिहाद एअरको उडान प्रभावित भएको हो। पाकिस्तानले भारतको बाटो हुँदै आफ्नो एयर रुटमा प्रवेश गर्न रोक लगाएको छ। सोही कारणले गर्दा पाकिस्तान हुँदै भारत भएर नेपाल आवतजावत गर्ने विमानको उडान प्रभावित भएको हो।

भारत–पाक युद्धले नेपालको उडान प्रभावित

भारत र पाकिस्तानमा भइरहेको युद्धका कारण पाकिस्तानको आकाश हुँदै नेपाल आवतजावत गर्ने विमानको उडान प्रभावित भएको छ। नेपाल उडान गर्ने कतार एयरवेज, टर्किस एयरलाइन्स र इतियाज एअरको उडान प्रभावित भएको हो। पाकिस्तानले भारतको बाटो हुँदै आफ्नो एयर रुटमा प्रवेश गर्न रोक लगाएको छ। सोही कारणले गर्दा पाकिस्तान हुँदै भारत भएर नेपाल आवतजावत विमानहरुको उडान प्रभावित भएको हो।

श्रीले पायो अन्तर्राष्ट्रिय अनुमति

आन्तरिक उडान गर्दै आएको श्री एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान अनुमति पाएको छ। श्रीका सिआरजे जेट जहाजले अन्तर्राष्ट्रिय उडान अनुमति पाएका हुन्।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : असारमा परीक्षण उडान

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आउँदो असारदेखि सञ्चालनमा आउने भएको छ। असारमा परीक्षण उडान गर्ने गरी विमानस्थल निर्माण धमाधम भइरहेको छ। विमानस्थल निर्माण सन् २०१४ डिसेम्बरबाट सुरु भएको हो।

नेपाल एयरलाइन्सले जापान उडानको अनुमति पायो

नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले जापान उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) बाट विमान सञ्चालनको अनुमति प्रमाण–पत्र (एओसी) पाएको छ।

चन्द्रगढी विमानस्थलमा बुद्ध एयरको रात्रि उडान

बुद्ध एयरले भद्रपुरमा विमानस्थलमा रात्रिकालीन विमान उडानको परीक्षण गरेको छ। बुद्धले बुधबार साँझ भद्रपुरको चन्द्रगढी विमानस्थलमा आइएफआर ‘इन्स्टुमेन्ट फ्लाइट रुल्स’ अन्तर्गत रात्रिकालीन उडान परीक्षण गरेको हो।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सबै उडान बन्द

उपत्यकामा न्यून भिजिबिलिटीका कारण त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सबै उडान बन्द भएको छ। आइतवार विहानैदेखी ठप्प विमानस्थलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान अवतरण बन्द बन्द भएको हो। विहानैदेखी सिमसिमे वर्षा तथा हुस्सुका कारण भिजिबिलिटी एकदमै हुँदा उडान अवतरण बन्द गर्नु परेको विमानस्थल प्रशासनले जनाएको छ।

मौसम बिग्रँदा हिमाली क्षेत्रका उडान रद्द

मौसममा आएको खराबीका कारण बुधबार हिमाली तथा उच्च पहाडी क्षेत्रका सबै हवाई उडान रद्द भएका छन्। विमानस्थलका अनुसार झण्डै ५० उडान रद्द भएका हुन्। त्रिभुवन विमानस्थलबाट सोलुखुम्बुको लुक्लाको लागि हुने १३ उडान रद्द भएका छन्।

छ विमानस्थलमा रात्रिकालीन उडान

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ पनि रात्रिकालीन उडान भइरहेको छ । विगतमा अन्तर्राष्ट्रियतर्फ मात्र रात्रि उडान गर्दै आएको विमानस्थलले अहिले आन्तरिकमा पनि रात्रि उडान सञ्चालन गरिरहेको छ ।

अबको दुई महिनाभित्र नेपाल एयरलाइन्स जापानमा उड्ने

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले अबको दुई महिनाभित्र जापानमा उडान सुरु गर्ने भएको छ। जापान सरकारले नेपालीसहित विदेशी कामदारलाई भित्र्याउने नीति लागु गरेकै बेला सरकारले राष्ट्रिय ध्वजावाहक विमान जापानमा उतार्ने तयारी थालेको हो।

मनाङ र बारामा सिधा जहाज सञ्चालन

पोखरादेखि बाराको सिमरा तथा पोखरा–मनाङ सिधा जहाज सञ्चालन हुने भएको छ। गण्डकी प्रदेश सरकारको चालु आर्थिक वर्ष २०७५/०७६ को नीति कार्यक्रममार्फत पोखरालाई सातवटै प्रदेशसँग हवाईमार्गबाट जोड्ने उल्लेख गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्