२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

सुनकोसी मरिण डाइभर्सनस् सुरुङ निर्माण सम्पन्न, वैशाख २६ मा ‘ब्रेक थ्रू’

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको सुरुङ निर्माण कार्य सम्पन्न भएको छ।

सुनकोसी मरिण डाइभर्सन आयोजनामा आठ अर्ब ८६ करोड खर्च

सुनकोसी मरिण डाइभर्सन आयोजना निर्माणमा हालसम्म आठ अर्ब ८६ करोड रुपैया खर्च भएको छ। सुनकोसी मरिण डाइभर्सन आयोजना कार्यालयका अनुसार आर्थिक बर्ष ०७७-०७८ मा सुरु भएको सुनकोसी मरिण डाइभर्सन आयोजनामा भौतिक प्रगति सँगै यो रकम खर्च भएको हो

सुनकोसी मरिण डाइभर्सन आयोजना: नौ महिनामा ५१ प्रतिशत बन्यो सुरुङ

सुनकोसी मरिण डाइभर्सन बहुउदेश्यीयआयोजनाको सुरुङ निर्माण कार्य आधाभन्दा बढी सकिएको छ। निर्माण कार्यले गति लिएसँगै सुरुङ आधाभन्दा बढी समय अगावै भएको हो।

पहिरो खसेर टनेल बोरिङ मेसिन थिचिएपछि सुरुङ निर्माण कार्य रोकियो

सुरुङभित्रै पहिरो खसेर टनेल बोरिङ मेसिन थिचिएपछि सुनकोसी मरिण डाइभर्सन आयोजनाको सुरुङ निर्माण कार्य रोकिएको छ। सुरुङनिर्माण गर्ने क्रममादुई सय घनमिटर माटो मेसिनमाथिझरेपछि करिब तीन साता देखि सुरुङ निर्माणको काम रोकिएको सुनकोसी मरिण डाइभर्सन आयोजनाको कार्यालय सिन्धुलीले जनाएको छ।

सुनकोसी मरिण डाइभर्सन आयोजनाको सुरुङ खन्न सुरु, ८ प्रतिशत बढी भौतिक प्रगति

सरकारको मुख्य प्राथमिकतामा रहेको राष्ट्रिय गौरवको आयोजना अन्र्तगतको सुनकोसी मरिण डाइभर्सन आयोजनाको भौतिक प्रगति ८ दशमलव ८० प्रतिशत प्रगति भएको आयोजनाका निर्देशक मित्र बरालले जानकारी दिए।

सुनकोसी मरिण डाइभर्सन आयोजनालाई २ अर्ब ४६ करोड बजेट विनियोजन

सरकारले सुनकोसी मरिण डाइभर्सन परियोजनालाई तीव्र गतिमा काम अगाडी बढाउन २ अर्ब ४६ करोड बजेट विनियोजन गरेको छ।

सुनकोसी मरिण डाइभर्सन आयोजनाः प्रधानमन्त्रीले शिलान्यास गरेसँगै स्थानीय उत्साहित

सुनकोसी मरिण डाइभर्सन बहुउद्देशयीय आयोजना निर्माण कार्यको शिलान्यास भएसँगै स्थानीय उत्साहित भएका छन्। सरकारको प्रमुख प्राथमिकतामा रहेको सुनकोसी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको गत फागुन २० गते प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेपछि आयोजना बन्नेमा स्थानीय ढुक्क मात्र भएका छैनन् हर्षित समेत देखिन्छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्