१९ असार २०८१ बुधबार
image/svg+xml

बियरको पैसा तिर्ने विषयमा विवाद हुँदा एकजनाको हत्या

उनको हत्या आरोपमा स्थानीय ३० वर्षीय सहमत नदाफ र २२ वर्षीय जाकिस नदाफलाई प्रहरीले पक्राउ समेत गरेको छ।

चक्कु प्रहारबाट घाइते युवकको मृत्यु

गत शनिवार चक्कु प्रहारबाट घाइते भएका रौतहटको राजदेवी नगरपालिका ६ का २० वर्षीय युवक राहुल साहको उपचारको क्रममा मृत्यु भएको हो।

उद्धारका क्रममा प्रनाउमाथि नै चक्कु प्रहार

इलाका प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रमुख सुन्दर तिवारी चक्कु लागेर घाइते भएका छन्।

गौशालामा चक्कु प्रहार, घटनास्थलबाट पेस्तोल बरामद

काठमाडौं प्रहरी प्रवक्ता (एसपी) कुमुद ढुंगेलले गौशालामा डाइग्नोसिस सञ्चालक साजन हुसेनमाथि चक्कु प्रहार भएको जानकारी दिए।

चक्कु प्रहार गरी श्रीमतीको हत्या

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा एक युवकले गए राति चक्कु प्रहार गरी श्रीमतीको हत्या गरेका छन्।

श्रीमतीलाई चक्कु प्रहार गरी श्रीमान फरार

चितवनमा आफ्नै श्रीमानको चक्कु प्रहारबाट श्रीमती घाइते भएकी छिन्। रत्ननगर नगरपालिका १५ स्थित दिग्दर्शन टोलका राजन रेग्मीले ४२ वर्षीय श्रीमती अनिता रेग्मीलाई आज बिहान साढे पाँच बजे चक्कु प्रहार गरेका हुन्।

कपनमा चक्कु प्रहार गरी महिलाको हत्या

चक्कु प्रहारबाट बाग्लुङको बडिगाड गाउँपालिका घर भई काठमाडौँमा भाँडा पसल सञ्चालन गर्दै आएकी ३५ वर्षीया निरा आचार्यको मृत्यु भएको हो।

गाउँपालिका अध्यक्षमाथि चक्कु प्रहार

केराबारी गाउँपालिकाका अध्यक्ष रोहितबहादुर कार्कीलाई कार्यालयभित्रै चक्कु प्रहार भएको छ । चक्कु प्रहारबाट अध्यक्ष कार्कीको टाउकोमा चोट लागेको छ ।

चक्कु प्रहार गरी श्रीमतीको हत्या

काठमाडौँको टोखामा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन्। टोखा नगरपालिका–३ बानियाँटार बस्ने ४३ वर्षीय कृष्णहरि बानियाँलाई श्रीमती सलिना खड्कालाई धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा आज बिहान पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्